Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कुलमानविरुद्ध रिटमा ३ दिनभित्र मिसिल झिकाउन आदेश

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट ऊर्जा आयोगमा पठाइएका भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्चले मिसिल कागज झिकाउने आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ... थप हेर्नुहोस्

माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाडौँ । नारायणकाजी श्रेष्ठको घुर्कीपछि नेकपा माओवादी केन्द्रमा प्रवक्ताको जिम्मेवारी पूर्वसभामुख कृष्णबहादुर महराले पाएका छन् । माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघिका प्रवक्ता ... थप हेर्नुहोस्

जारी छ अफगानिस्तानबाट नेपालीको उद्वार

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाडौं । अफगानिस्तानमा उत्पन्न जटिल परिस्थितिका कारण त्यहाँ रहेका कतिपय नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी छ । सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत समिति बनाएर समन्वय गरिरहेको छ । मन्त्रालयका अनुसार एक साताको ... थप हेर्नुहोस्

सनाखतसहित आज दुई दल दर्ता

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाडौं। अन्ततः आज नेकपा एमालेबाट चोइटिएका माधव नेपाल र जनता समाजवादीबाट चोइटिएका महन्त ठाकुरको पार्टी दर्ता हुने भएको छ । निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प... थप हेर्नुहोस्

माधव नेपालको पार्टी दर्ता बुधबार ११ः३० बजेदेखि २ बजेसम्म स्वयम उपस्थित भई सनाखत गर्नुपर्ने

२०७८ भाद्र ८

ताजा नेपाल

काठमाडौं । माधव नेपाल नेतृत्वको प्रस्तावित एकीकृत नेकपा समाजवादी पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगले सनाखतको समय तोकेको छ । बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगक... थप हेर्नुहोस्

सानेपामा कांग्रेस जिल्ला सभापतिहरूको धर्ना जारी

२०७८ भाद्र ८

ताजा नेपाल

कांग्रेसका जिल्ला सभापतिहरूले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्। नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले क्रियाशील सदस्यताको नामावली पार्टीको वेवसाइटमा सार्वजनिक गरिनुपर्ने लगायत माग गरेर धर्ना गरिएको बत... थप हेर्नुहोस्

आफ्नै बुवा र श्रीमतीको हत्या गरेको आरोपमा युवक पक्राउ

२०७८ भाद्र ८

ताजा नेपाल

८ भदौ, जनकपुरधाम । धनुषामा केही दिनअघि वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्ति आफ्नै बुवा र श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी भागेश्वर मण्डलले ५५ वर्षीय बुवा र... थप हेर्नुहोस्

चर्च कनेक्सनको बाबुराम–उपेन्द्र सम्बन्ध

२०७८ भाद्र ८

ताजा नेपाल

अर्जुन ज्ञवाली अफगानिस्तानको राजनीतिमा जसरी सिआइए, तालिवान र उसका विरोधी दुवै खेमामा अमेरिका खेलिरहेको थियो नेपालमा पनि सत्तापक्ष र विपक्ष बनाएर सिआइए चर्चमार्फत् त्यसरी नै खेलिरहेको छ । निवर्तमान अफगानी राष्ट्रपत... थप हेर्नुहोस्

माउबिनाका चल्ला बन्यो सुरक्षा फौज

२०७८ भाद्र ८

ताजा नेपाल

काठमाडौं । विभागीय मन्त्रीले आफ्नो मन्त्रालयअन्तर्गतका फौजी समूहको आवश्यकताअनुसार परिचालन गर्न नसक्दा र त्यहाँभित्रका विसंगतितिर आँखा लगाउन नसक्दा दुवै संगठनहरु अहिले माउबिनाका चल्ला जस्ता बनेका छन् । गृहमन्त्रालयको जिम्... थप हेर्नुहोस्

काम सकिएपछि अध्यादेश खारेज

२०७८ भाद्र ८

ताजा नेपाल

काठमाडौँ । अरुलाई खाने बाघले आफूलाई पनि खान्छ भन्ने चिन्ता सबैलाई हुन्छ । माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट कानुनी मान्यता पाएलगत्तै राजनीतिक दलसम्ब... थप हेर्नुहोस्