Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मेलम्चीका ३३ प्राडो क–कसले निले ?

२०७८ भाद्र ७

ताजा नेपाल

काठमाडौं । राजधानीवासीको तीन दशक लामो सपना साकार हुँदा नहुँदै असारमा आएको बाढीबाट ध्वस्त भएको मेलम्ची खानेपानी परियोजनाभित्रको ब्रम्हलुट यतिखेर चर्चाको शिखरमा छ । राष्ट्रिय गौरवका कुनै पनि आयोजनाहरुमा आवश्यक पर्ने सवारी ... थप हेर्नुहोस्

सल्लाह नगरिकनै माधव नेपाल पार्टी दर्ता गर्न जानुभयो : योगेश भट्टराई

२०७८ भाद्र ७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेता माधवकुमार नेपाल हतारिएर नयाँ दल दल दर्ताका लागि निर्वाचन आयोग गएको बताएका छन् । आज एमाले अध्यक्ष केपीशर्मा ओली निवास बालकोटमा भएको छलफलपछि उनले आफू पक्षीय केन्द्रीय कमि... थप हेर्नुहोस्

ओली र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच बालकोटमा भेटवार्ता

२०७८ भाद्र ७

ताजा नेपाल

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी भाजपा का विदेश विभाग प्रमुख डा।विजय चौथाइवालेले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । चौथाइवाले सोमबार ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका थ... थप हेर्नुहोस्

१० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति

२०७८ भाद्र ७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाएको छ । यो बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको पार्टीमा नगएका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । नेपाल समूहसँग रहेका, तर नेकपा... थप हेर्नुहोस्

कर छल्नेको नाइके एनसेल

२०७८ भाद्र ७

ताजा नेपाल

काठमाडौं । ओली सरकारले कर छल्ने व्यापारीसँग पार्टीका नाममा चन्दा त बटुल्यो तर विद्युत प्राधिकरणको १५ अर्ब बक्यौता उठाउने चासो लिएन । निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलका मालिक ओलीको उपचार खर्च व्यहोर्न आफैं बैङ्कक पु... थप हेर्नुहोस्

मानुषी लघुवित्त आईपीओमा २३ लाख आवेदकको हात खाली

२०७८ भाद्र ७

ताजा नेपाल

काठमाडौं । मानुषी लघुवित्तले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बााडफाड गरेको छ । बिक्री प्रबन्धक नेपाल एसवीआई मर्चेन्ट बैंकिङ एनण्ड फाइनान्सले सोमबार लघुवित्तको आईपीओ बाडफाड गरेको हो । लघुवित्तले यही साउन २... थप हेर्नुहोस्

सभापतिको साझा उम्मेदवार छान्न पौडेल समूहले थाल्यो छलफल

२०७८ भाद्र ७

ताजा नेपाल

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार छनोटको प्रयास तीव्र बनाएको छ । क्रियाशील सदस्यता विवाद लगभग टुंगिएपछि पौडेल समूहका सभापतिका आकांक्षीहरुले मंगलबार छलफल गरेका हुन् । वत्त... थप हेर्नुहोस्

तेस्रो धारका नेताहरुलाइ फकाउदै माधब नेपाल

२०७८ भाद्र ७

ताजा नेपाल

अलमलमा परेका तेस्रो धारका नेताहरुसँग नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका नेता माधव नेपालले सोमबार बिहान फोनवार्ता गरेका छन् । त्यसक्रममा उनले नअल्मलिन र समाजवादीमा समाहित हुन निम्तो दिएका छन् । त्यसक्... थप हेर्नुहोस्

ओली र तेस्रो धारबीच बालकोटमा वार्ता

२०७८ भाद्र ७

ताजा नेपाल

पार्टी विभाजनमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालको पक्षमा नखुली बसेका एमाले तेस्रो धारका नेताहरु अन्ततः अध्यक्ष ओलीसँग निर्णायक वार्तामा जुटेका छन् । उनीहरुले ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल लगायत... थप हेर्नुहोस्

भाजपाका विदेश विभाग प्रमुखले भेटे प्रधानमन्त्री

२०७८ भाद्र ७

ताजा नेपाल

काठमाडौँ । नेपालको राजनीतिमा प्रत्यक्ष हस्तक्षेपकारी भूमिका निभाइरहेको भारतले वर्तमान सरकारलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइ... थप हेर्नुहोस्