Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

वार्षिक साधारणसभाबाट छानिए एशियन लाइफमा ६ जना सञ्चालक

२०७८ श्रावण ३२

ताजा नेपाल

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ औँ वार्षिक साधारणसभा आज बाराको सिमरास्थित होटेल क्लासिकमा सम्पन्न भएको छ। सभाले आगामी ४ वर्षका लागि संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट ... थप हेर्नुहोस्

शिवम सिमेन्टको नाफा बढ्यो

२०७८ श्रावण ३२

ताजा नेपाल

काठमाण्डौ । कोरोनाकालमा विकास निर्माणका काममा निकै ठूलो प्रभाव पर्दा समेत शिवम सिमेन्टले आफ्नो नाफा बढाएको छ । शिवम सिमेन्टले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ३९ करोड खूद नाफा आर्जन गरेको छ । यो भनेको अघि... थप हेर्नुहोस्

कामना सेवा विकास बैंकको डुम्रे शाखा सञ्चालन

२०७८ श्रावण ३२

ताजा नेपाल

डुम्रे । कामना सेवा विकास बैंक लिमिटेडको तनहुँ बन्दीपुर गाउँपालिका वडा नं। १ डुम्रे स्थित शाखा कार्यालय पुनर्निर्माण गरि सञ्चालनमा आएको छ । उत्त पुननिर्मित कार्यालयको बैंकका सञ्चालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले र ब... थप हेर्नुहोस्

के छ आजको सुन चाँदीको मूल्य ?

२०७८ श्रावण ३१

ताजा नेपाल

अघिल्लो साता तीब्र गिरावट आएको सुन चाँदीको मूल्यमा यस साताको सुरुवाती दिनमै मूल्यमा उच्चता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार बजारमा सुन प्रतितोला एक हजार रुपैय... थप हेर्नुहोस्

विगत ४ वर्षमा देशभित्र भएका बलात्कारका घटनाको तथ्याङ्क विगत ४ वर्षमा, प्रदेश नम्बर १ मा सबैभन्दा बढी

२०७८ श्रावण ३१

ताजा नेपाल

जबरजस्ती करणी अपराधमा प्रदेश नम्बर १ सबैभन्दा अगाडि देखिएको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७–७८ मा प्रदेश नम्बर १ मा ६०२ वटा जबरजस्ती करणीमा उजुरी दर्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्... थप हेर्नुहोस्

यातायात व्यवसायीले असुल्न थाले मनपरी भाडा

२०७८ श्रावण ३१

ताजा नेपाल

काठमाण्डौ । कोरोनाको जोखिम रहेको भन्दै यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । कर्णाली राजमार्गमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेका हुन् । कालिकोटबाट सुर्खेतको भाडादर रु ८०० भए पनि सुर्खेत आउनका... थप हेर्नुहोस्

यस्तो छ गुरुको गोरख धन्दा, सबैलाई देखाइदिने चेतावनी !

२०७८ श्रावण ३१

ताजा नेपाल

उदयपूर । त्रियुगा नगरपालीका वडा नं ३ मिलमचोक बसोबास गर्ने तराइ मूलका एक जना रामभक्त नामका एउटा व्यक्ति छन् । उनी सिराहा जिल्लाका धनगडी नगरपालिका पुर्खाैली बसोबास भएका व्यक्ति हुन् । कामको सन्दर्भमा उनी उदयपूर आएर शिक्षण ... थप हेर्नुहोस्

ओलीको भित्री योजनाले सबै दंग

२०७८ श्रावण ३१

ताजा नेपाल

एमाले एकता हुन नदिन विदेशी तत्व हावी छैन । यहाँ केपी ओली नै सर्वेसर्वा छन् । उनका पछुवाहरु सुभाष नेवाङ्ग शंकर पोख्रेल विष्णु पौडेलको मुखमा दहि जमेको छ । एमाले सिङ्गो रहनु पर्छ भन्ने तर केपीको डोजर आतंकमा टिप्पणी गर्न नसक... थप हेर्नुहोस्

लेवी तिर्न नसक्ने माओवादी हुने !

२०७८ श्रावण ३१

ताजा नेपाल

नेकपा माओवादीले जारी केन्द्रीय समिति बैठकमा प्रस्ताव भएको पार्टी विधान अनुमोदन भए अबदेखि सो पार्टीको संगठित सदस्य बन्न नियमित आर्थिक सहयोग ९लेबी० बुझाउनुपर्ने छ । यो प्रावधानअनुसार कुनैपनि व्यक्ति माओवादीको विचार र सिद्ध... थप हेर्नुहोस्

ओलीको इच्छा पुरा गर्दा मेलम्ची सत्यनास

२०७८ श्रावण ३१

ताजा नेपाल

काठमाण्डौ । काम कुरा एकातिर कुम्लो बोकी ठीमीतिर भयो मेलम्ची खानेपानी परियोजना । परियोजनाको काम पुरा नहुदै तत्कालिन प्रधानमनत्री केपी ओलीको रहर पुरा गर्न मन्त्रालयका सचिव देखि परियोजना प्रमुख समेत लागे । प्राविधिक रुपमा ट... थप हेर्नुहोस्