Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पदको लोभी, प्रभु साह र प्रधानमन्त्री ओली बिच खटपट सुरु

२०७८ असार ६

ताजा नेपाल

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति प्रिय रहेका प्रभु साह आज किन एकाएक अप्रिय भए आखिर के भयो... थप हेर्नुहोस्

ज्यान बचाउने खोप खरिदमा किन यस्तो ढिलासुस्ती ?

२०७८ असार ६

ताजा नेपाल

काठमाडौँ । कोरोना महामारीबाट छुटकारा पाउने एउटै मात्र विकल्प भ्याक्सिन भएको कुरा विज्ञहरुले बारम्बार बताए पनि सरकारले खोप खरिदमा खासै चासो दिएको छैन । कोभिड–१९ विरुद्घका दुवै मात्रा खोप लिएका ‘स्वस्थ व्यक्ति’ कसैको पनि ह... थप हेर्नुहोस्

यसरी खुल्दै जानेछ निषेधाज्ञा

२०७८ असार ६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको चेन ब्रेक गर्न गरिएको बन्दाबन्दीलाई विस्तारै परिवर्तन गर्दै जाने योजना बनेको छ । १६ वैशाखबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट क्रमशः खुकुलो बनाउँदै लगिने भएको छ । तर, अघि... थप हेर्नुहोस्

तेलको ट्यांकी पड्किएर जगदम्बा स्टिल लाग्यो आगो, दुई जना मजदुरले ज्यान गुमाए

२०७८ असार ६

ताजा नेपाल

वीरगञ्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा फर्निस आयल राखेको ट्याङकी पड्किएर आगलागी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ । अन्य तीन जना घाइते छन् । मृतक दुवै भारतीय नागरिक हुन् । भारतको बिहार घर भएका ४० वर्षीय प्र... थप हेर्नुहोस्

पोर्चुगललाई बोकायो जर्मनीले गोलको भारी

२०७८ असार ६

ताजा नेपाल

काठमाडौं । युरोकप २०२० अन्तर्गत हिजो सम्पन्न समूह एफको निकै रोचक र महत्वपूर्ण मानिएको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । जर्मनीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्चुगललाई ४–२ ले पर... थप हेर्नुहोस्

२४ घण्टामा १ हजार ६८८ जनामा कोरोना पुष्टि, थप ३४ जनाको मृत्यु

२०७८ असार ५

ताजा नेपाल

काठमाडौँ — २४ घण्टामा देशभर १ हजार ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६८८ जनामा कोरोना पुष्टि भएको हो ।यसैगरी, ४ ह... थप हेर्नुहोस्

१ करोड फिरौती लिएर हत्या गर्ने आरके यादव नयाँदिल्लीबाट पक्राउ

२०७८ असार ५

ताजा नेपाल

सिरहाको झिजोल गाउँका निवासी सामोननाथ यादवलाई आरके यादव र उमेश यादवले वरियापट्टी गाउँबाट अपहरण गरेर परिवारका सदस्यवाट १ करोडको फिरौतीको माग गरेका थिए । सोमनाथको परिवारले नेपाल प्रहरीलाई घटनाबारे जानकारी गराए लगत्तै सोमनाथ... थप हेर्नुहोस्

पार्टीमा धैरै काम गर्न बाँकी छ फेरि सभापतिमा लड्छु :देउवा

२०७८ असार ५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने स्पष्ट संकेत दिएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यल... थप हेर्नुहोस्

सबैकुरा खुल्ने के हो स्मार्ट लकडाउन ?

२०७८ असार ५

ताजा नेपाल

काठमाडौं । कोरोना नियन्त्रणको प्रयास स्वरुप लगाइएको निषेधाज्ञाले अर्थतन्त्रमा ठूलो असर पुगेपछि अब निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिनेभ एको छ। कोभिड –१९ व्यवस्थापन निर्देशक समिति (सिसिएमसी)ले जारी निषेधाज्ञाको स्वरुप परि... थप हेर्नुहोस्

बिना स्नातक नगरी पूर्वमन्त्री राजदूत बन्न नपाउने

२०७८ असार ५

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले स्नातक तह पास नगरेका पूर्वमन्त्रीलाई राजदूत नियुक्तिमा रोक लगाएको छ । सरकारले २५ वैशाखमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरेर मन्त्री भइसकेकाहरुको हकमा स्नातक उपाधि हासिल गरेको हुनुप... थप हेर्नुहोस्