Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

उद्घाटनको पाँच महीनामै बाढीले बगायो हेलम्बु प्रहरी चौकी

२०७८ असार ५

ताजा नेपाल

५ असार, काठमाडौं । अविरल वर्षापछि आएको बाढीले कटान गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको भवन बगाएको छ । शुक्रबार राति प्रहरीको साढे २ तले पक्की भवन ढलेको बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले ब... थप हेर्नुहोस्

फोनबाटै पाइन्छ २ लाख रुपैंयासम्मको कर्जा

२०७८ असार ४

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतुले मेगा बैंकले एफ वन सफ्ट इ... थप हेर्नुहोस्

अदाललते जोगायो चुरे, मरुभूमि बन्नबाट जोगिने भो तराई

२०७८ असार ४

ताजा नेपाल

काठमाडौ्रं । अरवांैको व्यापार घाटा कम गर्ने नाममा चुरे दोहन गर्ने सरकारको तयारीमा सम्मानित अदालतले रोक लगाएको छ । नेपालको चुरे पहाडको खानीजन्य ढुंगा, गिट्टी र बालुवा विदेश निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने नेपाल सर... थप हेर्नुहोस्

१३ हजार ३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण

२०७८ असार ४

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ४ हजार २० ... थप हेर्नुहोस्

कर्णालीका आफ्ना तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको आदेश

२०७८ असार ४

ताजा नेपाल

धनगढी । कर्णाली प्रदेश सरकारमा रहेका माधव समुहका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन नेकपा एमालेले निर्देशन दिएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले तीनै जना मन्त्री अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाल... थप हेर्नुहोस्

विश्वासको मत पाए गण्डकी प्रदेशका मुख्यमन्त्री पोख्रेलले

२०७८ असार ४

ताजा नेपाल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको ... थप हेर्नुहोस्

लगातार ओरालो लाग्दै सुन

२०७८ असार ४

ताजा नेपाल

काठमाडौँ । ९५ हजार पनि पार गरेको सुनको मूल्य लगातार ओरालो लगोको छ । नेपाली बजारमा सुनको मूल्य लगातार घट्दै गएको छ । शुक्रबार पनि सुन तोलाको १२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । घटेको मूल्यसँग... थप हेर्नुहोस्

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर पनि डुबानमा

२०७८ असार ४

ताजा नेपाल

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा पर... थप हेर्नुहोस्

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज विश्वासको मत लिँदै

२०७८ असार ४

ताजा नेपाल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । उनी एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनबाट जेठ २९ मा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थि... थप हेर्नुहोस्

महाधिवेशन गर्न मिल्ने, चुनाव गर्न नमिल्ने ?

२०७८ असार ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण पेश गरेका छन् । प्रधानमन्त्री ओलीले संविधानले बहुदलीय संसदीय प्रणाली अंगीकार गरेको उल्लेख गर्दै निर्दलियताको कल्पना नगरेको ... थप हेर्नुहोस्