Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मादक पदार्थ सेवन गरेर झगडा गर्दा श्रीमतीको मृत्यु

२०७८ बैशाख ९

ताजा नेपाल

वीरगञ्‍ज । बारामा एक महिलाको हत्या भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका ३ छिमेक बैंक टोल बस्ने ५० वर्षीया पार्वती कार्कीको हत्या भएको हो । आफ्नै घरको दोस्रो तल्लाको बरण्डामा उनको शव भेटिएको छ । निधार र टाउकोमा गह्... थप हेर्नुहोस्

४० वर्ष अगाडि सिलन्यास भएको अझै सम्पन्न भएन

२०७८ बैशाख ९

ताजा नेपाल

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनेयता दैनिक ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको दावी गरे पनि ५० वर्षअघि शिलान्यास भएको एउटा सडक निर्माण अझै सम्पन्न हुन सकेको छैन । मोरङको उर्लाबारीबाट मधुमल्ल... थप हेर्नुहोस्

व्याक्टेरिया र भाइरस निश्क्रिय पार्न यूभी क्याबिन सिस्टम

२०७८ बैशाख ९

ताजा नेपाल

दोहा । कतार एयरवेज आफ्नो उडानमा स्वच्छता व्यवस्था सुधार गर्ने क्रममा हनिवेलको अल्ट्रा भायलेट युभी क्याबिन सिस्टम भर्जन २.० जडान गर्ने विश्वकै पहिलो एयरलाइन्स बनेको छ । कतार उड्डयन सेवा क्यूएएसको स्वामित्व रहेको र उक्त से... थप हेर्नुहोस्

करोड खर्च पछि स्ट्रिङ्ग अपरेशन अवैध

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाण्डौ । खरदार र मुखीया पक्रेर करोड खाने सँग आफै घुस खाने अख्तीयारका अनुसन्धान अधिकृतहरुको गैर कानूनी धन्दा सर्वोच्चले खारेज गरेको छ । लुटाहाका नायक लोकमान सिहं कार्कीको समयमा शुरु भएको स्ट्रिङ्ग अपरेशनले करोड खाने दी... थप हेर्नुहोस्

भारतको खोप नयाँ भेरियन्टमा पनि प्रभावकारी

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाडौं । भारतको मेडिकल नियमनकारी संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च आईसीएमआरले कोरोना भाइरस संक्रमण रोक्न अहिले दिइएको कोभ्याक्सिन र कोभिशिल्ड खोप नयाँ प्रकारमा पनि प्रभावकारी देखिएको बताएको छ । खोप दिएकामध्ये नि... थप हेर्नुहोस्

आज फेरि ओली–नेपालबीच वार्ता, होला त सहमति ?

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज पनि भेट वार्ता हुने भएको छ । बुधबार काठमाडौंको नक्सालस्थित मेरियट होटलमा साझ करिब २ घन्टाको एक्लाएक्लै भेटवार्ता पछि द... थप हेर्नुहोस्

सांसदलाई नै रोक्न माधवलाई मुस्किल

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाडौं। नेकपा अध्यक्ष केपी शर्मा ओलीको घुमाईका परेका माधव कुमार नेपालले ठोस निर्णय लिन नसक्दा पछिल्लो चरण उनि एक्लिँदै गएका छन् । सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विद्रोह गरेर छुट्टै स... थप हेर्नुहोस्

जसपा बटारिदा ओलीलाई सकस

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाण्डौ । कर्णालीको फ्ल्योर क्रसले ओली शासनको दादागिरीलाई हच्कायो । प्रदेश १ बागमति, गण्डकी, लुम्बीनीमा ओली गुटका मुख्यमन्त्री छन् । संघिय सरकारको हैकम प्रदेशमा थियो । केबल गुटको नियन्त्रणले मात्र नेकपाको सरकार बनाइनु ... थप हेर्नुहोस्

नयाँ वर्षको शुरुमै नमजा

२०७८ बैशाख ९

ताजा नेपाल

यस पटक नयाँ वर्षको शुरुमै नमजा भयो । जनताले विश्वास गरेको पार्टी टुक्रा भयो । पार्टीमाथि एक द्वार सिष्टम लागू गर्दा प्रम एव पार्टीका अध्यक्ष केपिओलीले आफ्नो टीमको सुरक्षा गर्दा संसद बन्द गराए । कानूनको धज्जी उडाउनु त केप... थप हेर्नुहोस्

कोरोनाको खोप ल्याउन बहुराष्ट्रिय कम्पनीसँग संवादमा सरकार

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणको अवस्था भयावह बन्दै जाँदा सरकारले कोभिड–१९ विरुद्धको खोप ल्याउन बहुराष्ट्रिय कम्पनीसँग संवाद सुरु गरेको छ । भारतबाट खोप ल्याउन अग्रिम भुक्तानी दिइसके पनि खोप आउन ढिलाइ भएपछि अन्य कम्पनीसँग संवा... थप हेर्नुहोस्