Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

क्यानडाकी प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरस

२०७६ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । कोरोनाको संक्रमण अहिले १ सय १० भन्दा बढी मुलुकमा पुगिसकेको छ । रोगले साना ठूला कसैलाई छाड्नैन भन्ने पनि यस पटक देखिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण दे... थप हेर्नुहोस्

सातै प्रदेशमा आईसीयू र आइसोलेसनसहितको पूर्वाधार तयार गर्ने तयारी

२०७६ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । कोरोनाको संक्रमण शरु भएको चीनले कोरोना मुक्त भएको घोषणा गर्दा छिमेकी मुलुक नेपालमा भने बल्ल पूर्वाधार तयार गर्ने तयारी भएको छ । कोरोना संक्रमितको उपचारका लागि सरकारले सातवटै प्रदखेशमा आईसीयू र आईसोलेसनसहितको व... थप हेर्नुहोस्

सिद्धार्थ बैंकको नयाँ शाखा गोरुसिङेमा

२०७६ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ बैंकले बुधबार कपिलवस्तुको गोरुसिङेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने... थप हेर्नुहोस्

रेमिट्यान्समा अग्रसर हुँदै सनराइज

२०७६ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । सनराइज बैंक रेमिट्यान्स सेवामा अग्रसर हुँदै गएको छ । उक्त सेवाको लागि बैंकले जीएमई रेमिट्यान्ससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमई रेमिट्यान्सका प... थप हेर्नुहोस्

प्राइम र कैलाश विकास बैंकबीच एकीकृत कारोबार शुरु

२०७६ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ती९एक्विजिशन० गरी एकिकृत कारोबार शुरु गरेको छ । प्राप्ती पश्चात प्राइम कमर्शियल बैंक लिमिटेडको नामबाट फागुन २९ गतेबाट एकिकृत कारोबार शुरु भएको हो । प्राप्ति पश्... थप हेर्नुहोस्

कोरोनाभाइरस रोकथामका लागि के गर्दैछ सरकार ?

२०७६ फाल्गुन २९

ताजा नेपाल

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले विशषगरी चारवटा रणनीति अख्तियार गर्ने भएको छ । बुधबार नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथ... थप हेर्नुहोस्

कोरोनाको कारण मृतकको पाँच हजार नजिक

२०७६ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । कोरोनाभाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । संक्रमित १ लाख २६ हजारमध्ये ६८ हजार भन्दा ... थप हेर्नुहोस्

ब्राउन सुगर सहित पक्राउ

२०७६ फाल्गुन २९

ताजा नेपाल

मोरङ । बिराटनगर महानगरपालिका(१५ चाईना मार्केटबाट बेलबारी नगरपालिका(८ गौंथली चोक बस्ने २९ वर्षीय कमान सिंह राईलाई अवैध लागूऔषध ब्राउन सुगर १५ ग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्याल... थप हेर्नुहोस्

अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती

२०७६ फाल्गुन २९

ताजा नेपाल

मोरङ । अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा बुढिगंगा गाउँपालिका(३ बाँसबारी बस्ने २४ वर्षीय मुकेश कुमार महतोलाई सुनसरीको भण्टाबारीबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार घरबाट निस्केका मुकेश कुमा... थप हेर्नुहोस्

जबरजस्ती करणी अभियोगमा पक्राउ

२०७६ फाल्गुन २९

ताजा नेपाल

बारा । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिका(७ नदिया टोल बस्ने १९ वर्षीय करन सहनीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जितपुरबा... थप हेर्नुहोस्