Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लक्ष्मी बैंकले सुरु गर्‍यो स्मार्टफोन लोन सेवा

२०७७ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । लक्ष्मी बैंकले एफवान सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ। स्मार्ट फोन लोन एक कर्जारुपी सेवा हो जसअन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछ... थप हेर्नुहोस्

वीरेन्द्र बहुमुखी क्याम्पसमा सिद्धार्थ बैङ्कको एटीएम

२०७७ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ बैङ्क लिमिटेडले भरतपुर स्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा एटीएम सेवा सुरु गरेको छ । यस नयाँ एटीएम सेवा थप भएसँगै सिद्घार्थ बैङ्कको एटीएम संख्या २ सय ६ पुगेको छ । सो एटीएम सेवा वीरेन्द्र बहुमुखी क्याम... थप हेर्नुहोस्

महालक्ष्मी लाइफ इन्स्योरेन्सको संचालक समिति अध्यक्ष शर्माले लिए सपथ

२०७७ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नव निर्वाचित संचालकहरुको बैठकले संचालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको छ । फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्म... थप हेर्नुहोस्

न्याय खोज्न हिँडेका युवक नै भागिरथीका हत्यारा

२०७७ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । महिला हिंसा, बलात्कार र हत्याका घटना चिनजान र नजिकैका मानिसबाट हुने गरेको छ । प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गर्ने तयारी गरेको छ। प्रहरीले भट्ट अध्ययनरत विद्यालयकै ... थप हेर्नुहोस्

फेरि महाधिवेशन सार्ने देउवाको तयारी

२०७७ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । फेरि महाधिवेशन सारेर अघि बढ्ने योजनामा पार्टी सभापति शेरबहादुर देउवा रहेका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीको महाधिवेशन सार्नका लागि बैठक बस्न लागेको हो । पार्टी केन्द्रीय क... थप हेर्नुहोस्

राम मन्दिर बनोस् म त खुसी छु : प्रचण्ड

२०७७ फाल्गुन ४

ताजा नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले प्रधानमन्त्री केपी शर्मा ओलीले माडीमा राम मन्दिर बनाउने कुरा ‘प्रचण्ड सिध्याउन सकिन्छ’ भन्ने उद्देश्यले ल्याइएको बताएका छन् । चितवनको... थप हेर्नुहोस्

ओलीले जहाँ टेक्यो त्यहाँ भ्वाङ

२०७७ फाल्गुन ४

ताजा नेपाल

काठमाण्डौ । रामकुमारी झाँक्रीलाई राज्य द्रोहको धम्की दिएर प्रहरीको लौरोबाट थर्काएको अवस्थामा प्रधानमन्त्री केपी ओलीको तानाशाही करणले देश एकपछि अर्को भड्खालोमा पर्दैछ । संसदको हत्या गरेका प्रधानमन्त्री केपी र राष्ट्रपति व... थप हेर्नुहोस्

प्रधानमन्त्री आफैं कुलमान बन्न खोजेपछि…

२०७७ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । कुलमानको पक्षमा सारा जनता उर्लिंदा प्रतिस्पर्धाको रटान दिएर बसेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रमान शाक्यले नियुक्त गरेपछि अहिले आएर लोडसेडिङको अन्त्य प... थप हेर्नुहोस्

आज प्रधानमन्त्री सिंहदरबार छिर्ने

२०७७ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण... थप हेर्नुहोस्

प्रजातन्त्र दिवसमा ६ सय कैदीको सजाय मिनाहा

२०७७ फाल्गुन ३

ताजा नेपाल

काठमाडौँ । आगामी फागुन ७ गते ‘७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस’ को अवसर पारेर विभिन्न कारागारमा रहेका करिब ६ सय कैदीको बाँकी सजाय मिनाहा गर्न गृह मन्त्रालयले प्रस्ताव अघि बढाएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक... थप हेर्नुहोस्