Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भूकम्पमा ज्यान गुमाउनेको संख्या २६ पुग्यो

२०७७ कार्तिक १५

ताजा नेपाल

एजेन्सी । टर्की र ग्रीसको सीमावर्ती क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । ८०० भन्दा बढी घाइते भएका छन् । टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक... थप हेर्नुहोस्

आठ दिनपछि भयो चौरसियाको अन्त्येष्टि

२०७७ कार्तिक १५

ताजा नेपाल

पर्सा । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पता... थप हेर्नुहोस्

ग्याङ फाइटमा काठमाडौँको धापासीमा छुरा प्रहार गरी युवकको हत्या, आधा दर्जन समातिए

२०७७ कार्तिक १५

ताजा नेपाल

काठमाडौँ । काठमाडौँको धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । टोखा नगरपालिका–५ धापासी बसेर पेन्टिङको काम गर्दै आएका गोरखाका २४ वर्षीय आशिष मगरको छुरा प्रहार गरी शुक्रबार हत्या भएको महानगरीय प्रहरी वृत्त महाराजग... थप हेर्नुहोस्

देशभर थपिए ३५१७ कोरोना संक्रमित, उपत्यकामा १८८८

२०७७ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ ... थप हेर्नुहोस्

उचाल्दै पछार्दै सर्वशक्तिमान

२०७७ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । आफ्नो गुट बलियो बनाउन केपी शर्मा ओली जसरी पनि लाग्छन् । कहिले वामदेवलाई च्यापेर आफ्नो गुट जोगएका ओली कहिले माधवका पक्षमा पुग्छन् त कहिले आफैं सरहका अध्यक्ष पुष्पकमल दाहालको नजिकै देखिन्छन् । राजनीतिमा स्थायी श... थप हेर्नुहोस्

कोरोना संक्रमित कर्मचारीलाई १४ दिन बिदा

२०७७ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंकरझैं अब निजामती कर्मचारी पनि कोरोना संक्रमणको उच्च जोखिममा छन् । पछिल्लो चरणमा निजामती कर्मचारीहरुमा कोरोना संक्रमितको संख्या बढ्दै छ । मुख्यसचिव,सचिवदेखि ... थप हेर्नुहोस्

पूर्व सभामुख महराकी पत्नीको अवस्था गम्भीर, हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

२०७७ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरा पत्नी सीता महरा अस्वस्थ भएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । शुक्रवार बिहान ९ बजेतिर एभरेष्ट एरलान्सको हेलिकोप्टरमार्फत दाङको घोराहीबाट महरा पत्नीलाई उपचारका लागि काठमाडौं ... थप हेर्नुहोस्

माधवतिर ओलीको निशाना

२०७७ कार्तिक १४

ताजा नेपाल

पार्टी स्थाई समितीको निर्देशन र सहमती तोडेर प्रम ओलीले ३ देशका राजदुत र ३ जना मन्त्री नियुक्ति गर्दा पाटीका समकक्षी नेताहरूलाई वास्ता गरेनन् । सम्झौता गर्ने कार्यान्ययन नगर्ने प्रम ओलीको शैली बाट उपादक्ष बामदेव गौतम हैरा... थप हेर्नुहोस्

यति ठूलो खालमा प्रहरीको छापा

२०७७ कार्तिक १४

ताजा नेपाल

बाँके । बाँकेको नेपालगन्जमा २९ लाख ४८ हजार रुपैयाँसहित १० जना जुवाडे पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका– ४ बसपार्कस्थित कृष्ण सुवेदीको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थानका ४१ वर्षीय सन्तोष थापासहित १० जनालाई... थप हेर्नुहोस्

रहेनन् प्रधानमन्त्रीका राजनीतिक गुरु

२०७७ कार्तिक १४

ताजा नेपाल

एजेन्सी । गुजरात राज्यका पूर्वमुख्यमन्त्री केशुभाइ पटेलको मृत्यु भएको छ । उनको बिहीबार निधन भएको हो । लामो समयदेखि बिरामी रहेका उनी घरमै आराम गर्दै बसेका थिए । आज बिहान स्वास्थ्यमा थप समस्या देखिएपछि अहमदाबादमा रहेको अस्... थप हेर्नुहोस्