Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जोखिममा बालुवाटार, यस्तो छ प्रधानमन्त्रीको कोरोना रिपोर्ट

२०७७ आश्विन १८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतले प्रधानमन्त्रीका सल्लाहकारहरू, सुरक्षाकर्मी, सचिवालयमा कार्यरत कर... थप हेर्नुहोस्

ह्विप लगाउँदै बुटवलमा चार दिन निषेधाज्ञा, स्थिति तनावग्रस्त

२०७७ आश्विन १८

ताजा नेपाल

बुटवल । प्रदेश ५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएपछि बुटवलमा चर्किएको आन्दोलन रोक्न प्रशासनले चार दिनसम्म निषेधाज्ञा गरेको छ । निषेधाज्ञा गरे पनि आन्दोलनको अवस्था मत्थर हुन सकेको छैन । स्थानीय प्रशासनले आज बिहान ६ ... थप हेर्नुहोस्

प्रधानमन्त्रीको वरपर घेर्यो कोरोनाले

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौ । केही दिनअघि निजी चिकित्सकलाई कोरोना संक्रमण भएकोमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जना सदस्यमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला ... थप हेर्नुहोस्

प्रधानमन्त्रीका सल्लाहकार थापा र रिमाललाई कोरोना

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए । उनले सामा... थप हेर्नुहोस्

देशभर २१२० कोरोना संक्रमित थपिए, उपत्यकामा ११७७ संक्रमित

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं । देशभर २ हजार १२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिएका हुन् । आज १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख... थप हेर्नुहोस्

मेगा बैंकले वितरण गर्न थाल्यो मेगा किसान कार्ड

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं। मेगा बैंक नेपालले शुक्रबारबाट ‘मेगा किसान कार्ड’ सहित ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ। मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सूर्यविनायक शाखाका किसानलाई पहिलो... थप हेर्नुहोस्

प्रदेशको नयाँ राजधानीमा जग्गा किनबेच रोक्का

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी दाङको भालुवाङमा बनाउने निर्णय प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेसँगै उक्त क्षेत्रको जग्गा किनबेचमा रोक लगाइएको छ । प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक ... थप हेर्नुहोस्

किमले पनि गरे ट्रम्पको स्वास्थ्य लाभको कामना

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौँ । उत्तर कोरियाली शासक किम जोंग उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् । किमले राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पलाई एक सन्देश पठाउदै शीघ्र स्वास्थ्य लाभको कामना गर... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले गरे ट्रम्पलाई स्वास्थ्यलाभको कामना

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको काम... थप हेर्नुहोस्

संक्रमणको २४ घण्टा नबित्दै अमेरिकी राष्ट्रपति अस्पताल भर्ना

२०७७ आश्विन १७

ताजा नेपाल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालमा भर्ना भएका छन् । कोरोना संक्रमण भएको २४ घण्टा नबित्दै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । उनी हाल वाल्टर रिड नेसनल मेडिकल सेन्... थप हेर्नुहोस्