Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

श्रीमतीको हत्या गरेको अभियोगमा समातिए कुमाल

२०७६ पुष २३

ताजा नेपाल

रुपन्देही । आफ्नै ३० वर्षीया श्रीमती कान्छी सुवेदी कुमाललाई धारिलो हतियार ह्याम्मर प्रहार गरी हत्या गरेको अभियोगमा सियारी गाउँपालिका(१ बस्ने सोही गाउँपालिका(३ सितापुर घर भएका ३० वर्षीय सनी कुमाललाई मंगलबार राति प्रहरीले ... थप हेर्नुहोस्

बालिकाको हत्याको अभियोगमा ४ जना पक्राउ

२०७६ पुष २३

ताजा नेपाल

पर्सा । पोखरिया नगरपालिका-९ शिवबर्वा बस्ने १५ वर्षीया बालिकाको हत्या गरेको अभियोगमा ४ जनालाइ सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरिया नगरपालिका-९ शिवबर्वा बालिकाकी आमा ३० वर्षीया शिवकली देवी, सोही ... थप हेर्नुहोस्

अनलाईनमार्फत् ठगी गर्ने ५ जना पक्राउ

२०७६ पुष २३

ताजा नेपाल

काठमाडौं । अनलाईनमार्फत् ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई उपत्यकाका विभिन्न स्थानबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सतुंगल बस्ने रौतहट मंगलपुर गाउँपालिका(३ घर भएकी २८ वर्... थप हेर्नुहोस्

क्रान्तिकारी मन्त्रीले सल्लाहकार साटे

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौं । पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई समेत बेवास्ता गर्न सफल वनमन्त्री शक्ति बस्नेतले आफ्नो मन्त्रालय मातहतका विभिन्न निकायहरुमा कार्यकारी तथा बोर्ड सदस्यहरु नियुक्त गर्न नसके पनि प्रधानमन्त्री केपी ओलीलाई सूचना दि... थप हेर्नुहोस्

सुरक्षा संवेदनशीलतामा कुनै सम्झौता हुँदैन : डिआईजी पोखरेल

२०७६ पुष २२

ताजा नेपाल

काठमाण्डौ । विमानस्थलको प्रहरी नेपालको प्रतिबिम्ब भएकाले कानुन कार्यान्वयमा निर्दयी र बोली बचन नम्र, शिष्ट व्यवहार प्रदर्शन गर्न र सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशिल क्षेत्र भएकाले सुरक्षाको विषयमा कुनै सम्झौता नगरी गम्भ... थप हेर्नुहोस्

सीताराम पोखरेल सम्मानित

२०७६ पुष २२

ताजा नेपाल

गायक सीताराम पोखरेल सम्मानित भएका छन् । वल्र्ड वाइड मिडिया इन्टरनेसनलद्वारा हालै थाइल्यान्डमा आयोजित अवार्ड कार्यक्रममा उनलाई सो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा थाइल्यान्डमा प्रसिद्ध पर्यटन व्यवसायी एनोथाई थोङ्थानो... थप हेर्नुहोस्

माघबाट चेक डिपोजिट गर्दा विवरण खुलाउनुपर्ने

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कलाई आगामी माघ गतेबाट अनिवार्यरूपमा ‘गो–एएमएल’ मा जान निर्देशन दिएको छ । राष्ट्र बैङ्कले एन्टी मनि लाउन्ड्रिङ सिस्टम– एएमएललाई अनिवार्यरूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो... थप हेर्नुहोस्

बैङ्कर्स सङ्घको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौँ । बैङ्कर्स सङ्घको नयाँ नेतृत्वले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ । पोखरामा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष भुवन दाहालको नेतृत्वमा नयाँ कार्य समितिले पदभार ग्रहण गरेको हो । सानिमा बैङ्कका प्रमुख कार्यकारी अधि... थप हेर्नुहोस्

इनरुवामा प्रभु बैङ्कको शाखा

२०७६ पुष २२

ताजा नेपाल

सुनसरी । प्रभु बैङ्कले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित वडा नं. १ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सुनसरीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्... थप हेर्नुहोस्

प्रदेश ३ को नाम र राजधानीबारे नेकपाले दिएन निकास

२०७६ पुष २२

ताजा नेपाल

हेटौंडा । प्रदेशको नाम र राजधानीको विषयमा नेकपाभित्रै सहमति जुट्न नसकेपछि प्रदेश ३ को प्रदेशसभा बैठक सोमबार कार्यविधि पारित गरेर स्थगित गरिएको छ । पुस २२ गते राजधानी र नामाकारण टुंग्याउने तयारी भए पनि नेकपाभित्रै सहमति ज... थप हेर्नुहोस्