Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सेक्युरिटी प्रिन्टिङको छानविन सुरु

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौं । सरकारले गर्न लागेको सेक्युरिटी प्रिन्टिङ सम्बन्धि उपकरणमा भ्रष्टाचार गर्न लागेको आशंकामा सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । सोमबार सार्वजनिक लेखा समिति बैठकमा परेको उजुरीको आधारमा विजयप्रकाश मिश्र र सुधि... थप हेर्नुहोस्

धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगाना नियुक्त

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी चार वर्षका लागि ढुंगानालाई नियुक्त गरेको हो। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट के... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका(२ नागढुंगाबाट अबैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ सय ९५ ग्राम सहित पर्सा छिपरमाई गाउँपालिका(६ घर भएका ३४ वर्षीय शम्भु साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय ... थप हेर्नुहोस्

किर्ते नागरिकता बनाई मनि ट्रान्सफरबाट पैसा निकाल्ने पक्राउ

२०७६ पुष २२

ताजा नेपाल

बारा । कलैया उपमहानगरपालिकास्थित कलैया बजारबाट किर्ते नागरिकता बनाई विभिन्न व्यक्तिको नाममा मनि ट्रान्सफरबाट पैसा निकाल्दै गरेको अवस्थामा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट गरुडा नग... थप हेर्नुहोस्

अबैध लागूऔषध अफिम र गाँजा खेती नष्ट

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौं । मकवानपुरका विभिन्न ठाउँमा गरी करिब ६० विगाहा १० कठ्ठामा अबैध रुपमा लगाएको गाँजा खेती र करिब ५० बिगाहा ६ कठ्ठामा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र जिल्ला प्र... थप हेर्नुहोस्

सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

२०७६ पुष २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कर्मचारी संघले स्थापना, विकास, विस्तार तथा गरिमा वृद्धिमा उच्च योगदान गर्ने बैंकको सेवाबाट निवृत्त भएका कर्मचारी संघका ६७ जना प... थप हेर्नुहोस्

सुडान घोटालाका ठेकेदार भारती छुटे

२०७६ पुष २१

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतलको थुना बाहिर रहेर मुद्दाको पुनरावलोकन गर्न पाउने आदेश दिएपछि बहुचर्चित सुडान घोटला प्रकरणमा भ्रष्टाचारी ठहर भई जेलमा रहेका ठेकेदार शम्भु भारती कारागारमुक्त भएका छन् । राष्ट्रसङ्घीय मिसनका लागि ... थप हेर्नुहोस्

ब्रिटिस काउन्सिलमाथि राजश्व छली आरोप

२०७६ पुष २१

ताजा नेपाल

काठमाडौं । नेपालमा अंग्रेजी भाषा परीक्षा गराउने बेलायती च्यारीटी संस्था ब्रिटीस काउन्सिलले ठूलो रकम कर छलेको विषयमा अनुसन्धान सुरु भएको छ । आन्तरिक राजश्व विभागलाई काउन्सिलमाथि अनुसन्धानका गर्न पत्राचार गरिएको अर्थमन्त्र... थप हेर्नुहोस्

दीपिका ३४ वर्ष लागिन्

२०७६ पुष २१

ताजा नेपाल

बलिउड नायिका दीपिका पादुकोण आजबाट ३४ बर्षमा प्रवेश गरेकी छिन् । सन् १९८६ जनवरी ५ मा उनी डेनमार्कको कोपेनहेगनमा जन्मिएकी हुन् । दीपिका चलचित्रमा आउनु भन्दा अगाडि ब्याडमिन्टन खेलाडी थिइन् । उनै, दीपिकाले चलचित्रमा आउनु अगा... थप हेर्नुहोस्

‘कामना अवार्ड’मा को को सम्मानित ?

२०७६ पुष २१

ताजा नेपाल

ललितपुरमा आयोजना भएको ‘कामना फिल्म अवार्ड’को पाँचौ संकरणमा चलचित्र ‘प्रसाद’ उत्कृष्ट ठहरिएको छ । यो चलचित्रबाट दिनेश राउतले ‘उत्कृष्ट निर्देशक’को अवार्ड हात पारे । यस्तै, यही चलचित्रबाट नम्रता श्रेष्ठले ‘उत्कृष्ट नायिका’... थप हेर्नुहोस्