Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रेमिका हत्या गरी फरार बुढाथोकी पक्राउ

२०८१ चैत्र १८

ताजा नेपाल

काठमाडौं। प्रेमिकाको हत्या गरी फारार रहेका युवक प्रहरीले पक्राउ गरेको छ । प्रेमिकाको हत्या गरी फरार भएका युवक भरत बुढाथोकीलाई इलाका प्रहरी कार्यालय बनेपाको टोलीले वीरगञ्ज नाकाबाट पक्राउ गरेको हो । उनी गत फागुन १४ गते विह... थप हेर्नुहोस्

ज्ञानेन्द्रलाई ठगी धन्दामा कारबाही गर्न माग

२०८१ चैत्र १८

ताजा नेपाल

काठमाडौं । आइतबार साँझ ८ बजे सिंहदरबारमा सर्वदीय बैठक बस्यो। बैठकको सुरुवातमै पूर्वप्रधानमन्त्रीलगायत शीर्ष नेतालाई सम्बोधन गर्दै विषय बस्तु प्रवेश गराए। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर दलहर... थप हेर्नुहोस्

आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

२०८१ चैत्र १८

ताजा नेपाल

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले गत शुक्रबार भएको र... थप हेर्नुहोस्

भाटभटेनी लुटपाटमा संलग्न भएको आरोपमा ९ जना पक्राउ

२०८१ चैत्र १७

ताजा नेपाल

काठमाडौं । चैत १५ गते राजावादी प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी लुटपाटमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई लुटपाट गरेको सामानसहित नियन्त्रणमा लि... थप हेर्नुहोस्

रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्किने

२०८१ चैत्र १७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबारबाट आफ्नो जिम्मेवारीमा फर्किने भएका छन् । भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन् । सभापतिबाट निलम्बन गरेर का... थप हेर्नुहोस्

जगमानले सम्हाले दुवेदीको कमान्ड

२०८१ चैत्र १७

ताजा नेपाल

काठमाडौं । राजसंस्था पक्षधरले घोषणा गरेको संयुक्त जनआन्दोलन समितिको नेतृत्व परिवर्तन भएको छ। आफू नजरबन्दमा परेपछि नवराज सुवेदीले एक विज्ञप्ति निकालेर जगमान गुरुङलाई नेतृत्वको जिम्मेवारी दिएका हुन्। विज्ञप्तिमा उनले भनेका... थप हेर्नुहोस्

पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट नै परिवर्तन

२०८१ चैत्र १७

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको सेट नै परिवर्तन गरिएको छ । सरकारले शाहको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि घटाएको छ । डीएसपी जगदिश हमालको कमाण्डमा रहेको सेटलाई फिर्ता ब... थप हेर्नुहोस्

क–कसलाई लाग्दैछ राज्यविरुद्धको अपराध कसुर

२०८१ चैत्र १७

ताजा नेपाल

काठमाडौँ । शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समि... थप हेर्नुहोस्

आज दुवै सदनको बैठक बस्दै

२०८१ चैत्र १७

ताजा नेपाल

काठमाडौँ । आज सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभामा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का... थप हेर्नुहोस्

तीनकुने हिंसालाई लिएर राप्रपामा विवाद, पार्टी दुई धारमा विभाजित

२०८१ चैत्र १६

ताजा नेपाल

काठमाडौं । शुक्रबार तीनकुनेमा भएको हिंसालाई लिएर राजावादी पार्टी राप्रपामा विवाद देखिएको छ । आफ्ना पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहितका नेता पक्राउ पर्दा पनि अध्यक्ष राजेन्द्र लिङ्... थप हेर्नुहोस्