Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रधानमन्त्री पत्नी सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया सफल

२०८३ आश्विन २९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) की पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ। पेट दुख्ने समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पुगेकी काफ्लेको बिहीबार शल्यक्रिया गरिएको हो। ... थप हेर्नुहोस्

आरोप प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु : खगेन्द्र सुनार

२०८३ आश्विन २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपको निष्पक्ष र निर्मम छानबिन गर्न माग गरेका छन्। आरोप प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा... थप हेर्नुहोस्

खगेन्द्र सुनारमाथि रास्वपाको अनुसन्धान, ‘राइट टु रिकल’ प्रयोग गर्नेबारे पनि बहस

२०८३ आश्विन २८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद खगेन्द्र सुनार विवादमा परेपछि पार्टीले उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको छ । महिला हिंसासँग सम्बन्धित आरोप र सार्वजनिक अभि... थप हेर्नुहोस्

सातै प्रदेशका मुख्यमन्त्रीको नौबुँदे प्रतिबद्धता, प्रशासनिक संरचना पुनरावलोकनदेखि खर्च कटौतीसम्म

२०८३ आश्विन २८

ताजा नेपाल

विराटनगर । सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेश सरकारको प्रशासनिक संरचना पुनरावलोकन गर्दै अनावश्यक खर्च कटौती गर्ने र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । कोशी प्रदेशमा बुधबार सम्पन्न ... थप हेर्नुहोस्

आँखा र दरुमा–सान : जापानी लोकपरम्परा, जेन र बोधिधर्मको प्रतीकात्मक प्रभाव

२०८३ आश्विन २८

ताजा नेपाल

लुम्बिनीपुत्त भन्ते जापानी समाजबारे बाहिरबाट हेर्दा एउटा धारणा प्रचलित छ—जापानी मानिसहरू आफ्ना भावनाहरू अनुहारमा सहजै प्रकट गर्दैनन्। उनीहरू गम्भीर, संयमित र केही हदसम्म भावनाविहीन देखिन्छन् भन्ने धारणा पनि पाइन्छ... थप हेर्नुहोस्

आर्थिक पक्षमा अर्थमन्त्री असफल

२०८३ आश्विन २८

ताजा नेपाल

काठमाडौं । प्रशासनिक सुधारको डंका पिटेर पुराना दलको खेदो खन्दा आफ्नो नियतीको पत्तो नपाउने रास्वपा सरकारका प्रधानमन्त्रीले २७ जना स्वकीय राखेर इतिहास रचेकै छन् । यी २७ मध्येका कुमरा बेन र असीम साह चर्चामा हुन्छन् । अरुको ... थप हेर्नुहोस्

नयाँ नेतृत्व नयाँ सोचमा काँग्रेस

२०८३ आश्विन २८

ताजा नेपाल

काठमाडौं । काँग्रेसले १२औं महाधिवेशनमा आवास र खाद्य व्यवस्थापनको जिम्मा पाएका नेता बलबहादुर केसी घुम्दै फिर्दै अहिले देउवा गुटमै पुगेका छन् । केसीले नेतृत्वको व्यवस्थापनले त्यो बेला भृकुटीमण्डपबाट १३ वटा खसी बेपत्ता पा¥य... थप हेर्नुहोस्

अब विद्या र ओली देखाएर एमाले उठ्दैन

२०८३ आश्विन २८

ताजा नेपाल

दुष्ट चरित्र, अहंकारी स्वभाव, जनमतको कदर नगर्ने, चरित्रमा भ्रष्ट, व्यवहारमा नातावाद र गुटवाद, पार्टी विधान लेख्ने कार्यान्वयन नगर्ने शंकास्पद माफिया, तस्कर र विचौलियाको सुझावलाई गुरुमन्त्र मान्ने प्रवृत्ति र चिन्तन यो स्... थप हेर्नुहोस्

चैतको पहिलो साताभित्र स्थानीय तहको चुनाव गराउने आयोगको तयारी

२०८३ आश्विन २७

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले आगामी चैतको पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गराउने गरी तयारी अघि बढाएको छ। आयोगका एक उच्च अधिकारीका अनुसार फागुन ३० देखि चैतको पहिलो सातासम्म निर्वाचन गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिइ... थप हेर्नुहोस्

बजारको महँगी र ग्यासको हाहाकारले छेकियो दुईतिहाइ बहुमतको सरकार

२०८३ आश्विन २७

ताजा नेपाल

काठमाडौं । दुईतिहाइ बहुमतको सरकार हुनु भनेको केवल संसद्मा बलियो सङ्ख्या हुनु होइन, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने ठूलो अवसर पनि हो। तर सरकारको वास्तविक शक्ति संसद्मा कति सांसद छन् भन्ने तथ्यले मात्र मापन हुँदैन... थप हेर्नुहोस्