Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बजेटबारे पत्रकारसँग छलफल गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले

२०८३ जेष्ठ १७

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारस्थित मन्त्रालयको सुवर्ण हलमा पत्रकारहरूस... थप हेर्नुहोस्

तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ

२०८३ जेष्ठ १७

ताजा नेपाल

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा ‘तुलसा अधिकारी’ नामबाट परिचित तुलसी अधिकारीलाई नेपाल प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अधिकारीलाई शनिबार राति काठ... थप हेर्नुहोस्

बजेटपछि प्रधानमन्त्री बालेनको छोटो सन्देश: ‘ढुक्क हुनुस्’

२०८३ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेलगत्तै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत छोटो प्रतिक्रिया दिएका छन्। उनले शुक्रबार राति आफ्नो फेसबुकमा ‘ढुक्क हुनुस्’ लेख्दै बजे... थप हेर्नुहोस्

तलब बढ्दा पनि प्रहरी जवानको पारिश्रमिक ४० हजारमुनि

२०८३ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीहरूको तलबमा १० प्रतिशत वृद्धि गर्नुका साथै थप १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको ब... थप हेर्नुहोस्

पार्टी जागरण अभियानमा गाउँ पस्याे एमाले

२०८३ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै देशव्यापी ‘पार्टी जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय पदाधिकारीबाहेकका सबै केन्द्रीय सदस्यलाई पाल... थप हेर्नुहोस्

स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई कसरी हुनेछ बिदाइ प्रक्रिया ?

२०८३ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । सरकारले स्वेच्छिक अवकाश रोज्ने निजामती कर्मचारीका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत विशेष सुविधा दिने व्यवस्था गर्ने भएको छ। प्रशासनिक सुधार र सरकारी संरचना सानो बनाउने योजनाअनुसार सरकारले अतिरिक्त बजेट छुट्... थप हेर्नुहोस्

प्रचण्ड अस्वस्थ, गणतन्त्र दिवस समारोहमा सहभागी भएनन्

२०८३ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । प्रचण्डलाई रुघाखोकीसँगै ज्वरो आएको उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएक... थप हेर्नुहोस्

प्रधानमन्त्रीलाई साक्षी राखेर राष्ट्रपतिले यसो भने

२०८३ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तन मात्र पर्याप्त नहुने भन्दै राज्यसत्ता, शासनशैली, राजनीतिक निष्ठा र आचरणमा समेत परिवर्तन आवश्यक रहेको बताएका छन्। सैन... थप हेर्नुहोस्

के यी कुरा सत्य हुन् चिफसा’ब

२०८३ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाको गरिमा र प्रतिष्ठा हिजो जस्तो छैन । जब सेनाका जर्नेल कर्णेलसम्मका घरमा सैनिक जवानहरू बँधुवा मजदुर बनाइएको प्रसंग बाहिरियो तब सेनाभित्रको शोषणले संस्था बदनाम भयो । हिजो शान्ति सेनाबाट फर्कदा सिपाही... थप हेर्नुहोस्

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

२०८३ जेष्ठ १४

ताजा नेपाल

एजेन्सी । इजरायली सेनाले बिहीबार दक्षिणी लेबननको ठुलो भाग खाली गर्न आदेश दिएको छ। नयाँ आक्रमण हुनुभन्दा अगाडि नै यसले त्यस क्षेत्रलाई युद्ध क्षेत्र घोषणा गरेको छ। इजरायल रक्षा बल आईडीएफले मानिसहरूलाई जहरानी नदीको उत्तरति... थप हेर्नुहोस्