Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट

२०८३ जेष्ठ १४

ताजा नेपाल

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति आफू अझै ‘सन्तुष्ट नभएको’ बताएका छन् । द्वन्द्व अन्त्यका लागि सम्झौता गर्न तेहरान ‘निकै उत्सुक’ देखिए पनि अहिलेसम्म सहमति नजुटिसकेको ट्रम्... थप हेर्नुहोस्

बालेन शाहतिर नफर्किएको प्रतिवेदन

२०८३ जेष्ठ १३

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घनबारे २९ पृष्ठ लामो अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा तत्कालीन सरकारका शीर्ष नेतादेखि सामाजिक सञ्जालका चर्चित व्य... थप हेर्नुहोस्

चिया निर्यातको समस्या रोक्न सरकार सक्रिय

२०८३ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपाली चिया निर्यातमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कूटनीतिक पहल तीव्र बनाएको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्... थप हेर्नुहोस्

सिलिङभन्दा माथिको बजेट ल्याउने तयारी

२०८३ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २२ खर्ब रुपैयाँभन्दा ठूलो आकारको बजेट ल्याउने तयारीमा जुटेका छन् । राष्ट्रिय योजना आयोगले दिएको बजेट सिलिङभन्दा करिब ३ खर्ब बढी... थप हेर्नुहोस्

वाइसिएल बोलेपछि हर्क थचक्कै

२०८३ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । फूर्ति लगाएर हुन्न कान्छा । ०६३सालमा तिम्रो हालत के थियो । कसको नाउमा चन्दा उठाउँदा राष्ट्रिय बाणिज्य बैङ्क अगाडिबाट पक्राउ परेर वाइसिएलको शिविरमा चिउरा खायौ ? त्यही चरित्र श्रम संस्कृतिको नाउमा सांसदमा भाले ह... थप हेर्नुहोस्

वंशवादमा रमाउने काँग्रेसमा तमासा

२०८३ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । १५औं महाविधेशन असोज १९–२१ तोकिएको छ । सिधै टिके प्रथामा संगठन चलाउने र भातृ संगठन ध्वस्त पार्न सफल भ्रष्ट समूह भने केन्द्रमा बराबरी भाग खोज्दै आफ्नो गुटका जिल्ला समितिहरूलाई संस्थापनले दिएको निर्देशन कार्यान्व... थप हेर्नुहोस्

बालाई भगवान बनाउँदा पार्टी नांगै

२०८३ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । हिजो भगवानरुपी केपी ओलीले जे गर्छन् त्यो जनताको बहुदलीय जनवाद ठान्ने नेकपा एमालेका दासरुपी नेताहरूलाई ११औं महाधिवेशनको पौरखी परिणाममा उफ्रिएको आज काम लागेन । एमालेका नेतालाई कानुन नलाग्ने सहमतिमा गरेको लुटको क... थप हेर्नुहोस्

केयुकेएलबाट तिरेशको भूत हट्यो

२०८३ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । केयुकेएलका पुराना कर्मचारी भए अर्थ र प्रशासनका पनि नेतृत्व लिन सक्ने अवस्था छँदाछँदै उनीहरूभन्दा एडिबीका दलालका रुपमा प्रवेश गराइएका अशोक पौडेल कार्यकारी निर्देशक भएको २ वर्षमा हटेका छन् । संस्थाको प्राविधिक ट... थप हेर्नुहोस्

सशस्त्र डिआईजीहरू चुपचाप

२०८३ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । संगठनले क्षमता, योग्यता,, कार्यदक्षताका आधारमा मातहतका वरिष्ठ अधिकृत, जुनियर अधिकृत र जवानहरूको स्थान तोक्छ । देशको अवस्थालाई ख्याल गरेर ठाउँ रोज्ने दबाव दिने काम कसैले नगरौं । आईजीपी नारायणदत्त पौडेलको त्यो आ... थप हेर्नुहोस्

वैगुनवादी ओली, चाकडीवादी प्रचण्ड

२०८३ जेष्ठ १२

ताजा नेपाल

आफू पदमा पुग्न जस्तो सुकै निर्णय गर्ने चाकडीवादका प्रणेता केपी ओलीले जनताको बहुदलीय जनवादले प्रतिस्थापन गरेको सिद्धान्तलाई वैगुनवाद र चाकडीवादमा परिणत गराएका छन् । ११औं महाधिवेशन अगाडि विद्या भण्डारीको पार्टी सदस्यता नवि... थप हेर्नुहोस्