Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

संघीयता खारेजीको पक्षमा राष्ट्रिय जनमोर्चा

२०८२ माघ १४

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुधवार बुटवलमा आयोजित एक कार्यक्रमकाबिच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगायतका नेताहरूले प्रतिनिधिसभा नि... थप हेर्नुहोस्

एक सातामै सुनको भाउ तोलामा ३७ हजार बढ्यो

२०८२ माघ १४

ताजा नेपाल

काठमाडौं । हरेक दिन महँगो मूल्यको कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज पनि उच्चदरमा बढेको छ। प्रतितोला नौहजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ आज तोलाकै तीन लाख १८ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जन... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा

२०८२ माघ १४

ताजा नेपाल

काठमडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ ।... थप हेर्नुहोस्

सँगै सुतेका पति मारिएपछि…

२०८२ माघ १४

ताजा नेपाल

काठमाडौं । बाराको परवानीपुरमा आमाछोराको हत्या भएको घटना अनुसन्धानका लागि प्रहरीले मृतक युवककी पत्नीलाई पक्राउ गरेको छ। परवानीपुर गाउँपालिका १ रहरीया टोलमा गएराति अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारबाट ५२ वर्षीया सुमित्... थप हेर्नुहोस्

हिमपातका कारण मुक्तिनाथ अवलोकनमा नआउन प्रहरीको अनुरोध

२०८२ माघ १४

ताजा नेपाल

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले हिमपात भइरहेकाले यात्रामा कठिनाइ हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरीले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै भनेको छ, आज बिहानै मुक्तिनाथ लगाएत उपल्लो मुस्ताङका... थप हेर्नुहोस्

सर्लाहीमा बन्दैछ गगनको चुनावी माहोल

२०८२ माघ १४

ताजा नेपाल

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने बढेका छन् । कांग्रेस उम्मेदवार थापालाई सघाउनका लागि सर्लाही क... थप हेर्नुहोस्

आचारसंहिता अनुमगनका लागि तोकियो अधिकृत

२०८२ माघ १४

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई... थप हेर्नुहोस्

आज पनि बढ्यो सुनको मूल्य, अहिलेसम्मकै महँगो बन्दा कति पुग्यो

२०८२ माघ १३

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ तोकिएको छ । सोमबार सुन तोलाको ३ लाख ९ हजारमा ... थप हेर्नुहोस्

रौतहटमा उपमेयरमाथि हातपात, गाडी समेत तोडफोड

२०८२ माघ १३

ताजा नेपाल

रौतहटको गुजरा नगरपालिकाकी उपमेयरमाथि हातपात भएको छ । साथै गाडीमा तोडफोड भएको छ । उपमेयर रत्ना लामाले आफूमाथि सोमबार नगरपालिकाको कार्यालय परिसरमै हातपात भएको बताइन् । उनले मेयर सन्तलाल चौधरीको इशारामा वडा नम्बर १ का स्... थप हेर्नुहोस्

आज कैलाली र कञ्चनपुरमा बालेनको चुनावी कार्यकर्ता भेटघाट अभियान

२०८२ माघ १३

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० आज कैलाली र कञ्चनपुरमा चुनावी अभियानमा खटिने भएका छन् । बालेनलाई स्वागत तथा अभिनन्दन गर्न कैलाली र कञ्चनपुरमा एक विशेष कार्यक्रमको आयोज... थप हेर्नुहोस्