Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुकुम्बासीलाई जग्गा दिने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

२०८३ बैशाख ११

ताजा नेपाल

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले चुनावका क्रममा गरेका वाचाअनुसार देशभरका वास्तविक सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। काठमाडौँका नदी किनारमा बसोबास गरिरहेका सुकुम्बासीलाई हटाउने... थप हेर्नुहोस्

कर्मचारीलाई वैदेशिक भ्रमणमा रोक

२०८३ बैशाख ११

ताजा नेपाल

काठमाडौं । सरकारले आगामी तीन महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग र निकाय सबैलाई पत्राचार गर्दै उक्त व्यवस्था गर्न निर्देश... थप हेर्नुहोस्

कांग्रेसमा संसदीय दलको नेता छान्नै महाभारत

२०८३ बैशाख ११

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन स्थगित गरिएको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचत स्थगित गरेको हो। यससँगै केन्द्रीय सम्पादन समितिको बैठकले सर्वसम्मत रुपमा दलको नेता... थप हेर्नुहोस्

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

काठमाडौं । सत्तामा पुग्दा गैरकानुनी रुपमा राज्यश्रोत हजम गरेको जमात ठूलो छ । मन्त्री बन्नसाथ सचिवालय भरिभराउ बनाउने र तिनलाई देशको आयश्रोत नहेरी स्वार्थ मै बनाइको कानुन देखाएर मासिक तलब, भ्रमण भत्ता र सरकारी गाडी प्रयोग ... थप हेर्नुहोस्

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

काठमाडौं । चौधौं महाधिवेशनमा लिएको नेतृत्वलाई विशेष महाधिवेशनको नेतृत्वले यथास्थानमा सम्मानपूर्वक ठाउँ दिँदा अपच भएको पार्टी राजनीति कता जान्छ काँग्रसमा कुनै निश्चित छैन । हिजो सँगै पार्टी नेतृत्वमा रहेका गगन थापा र विश्... थप हेर्नुहोस्

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरे । ... थप हेर्नुहोस्

कांग्रेसले आज छान्दैछ संसदीय दलको नेता

२०८३ बैशाख ११

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन प्रक्रिया अघि बढाउँदै छ। पार्टीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ देखि १२ बजेसम्म हुनेछ भने मतदान साँझ ५ बज... थप हेर्नुहोस्

अमेरिकी नौसेनाको नाकाबन्दी रहेसम्म इरानले होर्मुज बन्द गर्ने

२०८३ बैशाख १०

ताजा नेपाल

काठमाडौं। अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल मार्ग स्ट्रेट अफ होर्मुज पुनः नखोल्ने स्पष्ट अडान इरानले लिएको छ युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै तेहरानल... थप हेर्नुहोस्

प्रधानमन्त्रीको निर्देशन लगत्तै काठमाडौँ महानगरमा छलफल

२०८३ बैशाख १०

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको खबर बाहिरिएपछि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले छलफल थालेकी छन् । थापाथली क्षेत्रमा पर... थप हेर्नुहोस्

प्रहरी प्रतिष्ठानको ११४ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

२०८३ बैशाख १०

ताजा नेपाल

काठमाडौं । सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो । महाराजगञ्जमा प्रतिष्ठानको ११४ रोपनी ३ ... थप हेर्नुहोस्