Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मध्यपूर्वमै छन् १७ लाख २९ हजार नेपाली

२०८२ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । दुई दिनदेखि इरानमा इजरायली र अमेरिकी आक्रमणपछि मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्थालाई लिएर चिन्त व्यक्त भएको छ। यही चिन्ताबीच परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै इरानसहित मध्यपूर्वमा रहेका नेपा... थप हेर्नुहोस्

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति बन्द

२०८२ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो ।... थप हेर्नुहोस्

श्रीमान-श्रीमती झुण्डिएको अवस्थामा मृत फेला

२०८२ फाल्गुन १७

ताजा नेपाल

सर्लाहीको बलरा नगरपालिका १० सुदामा बस्ने अन्दाजी ६० वर्षीय भनु महतो र निजकी श्रीमती अन्दाजी ५६ वर्षीया निर्मला देवी घरबाट करिब ५ सयमिटर उत्तर(पश्चिममा रहेको गोठघरको बाँसको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस... थप हेर्नुहोस्

पाकिस्तानमा अमेरिकी दूतावासमा तोडफोड, सुरक्षाकर्मीको गोलीबाट ६ जनाको मृत्यु

२०८२ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । पाकिस्तानको कराँचीस्थित अमेरिकी वाणिज्य दूतावासमा हिंसा मच्चिएको छ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली ख़ामेनेईको हत्या भएपछि पाकिस्तानीहरुले अमेरिकी दूतावासमा तोडफोड गरेका थिए । सोही क्रममा सुरक्षाकर्मीहर... थप हेर्नुहोस्

कहाँ कहाँ जित्दैछ काँग्रेसले चुनाव

२०८२ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनमा प्रत्यक्षमा सबैभन्दा बढी सिट जित्ने र समानुपातिकतर्फ मत बढ्ने आन्तरिक विश्लेषण गरेको छ। कांग्रेसले गत निर्वाचनमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मत पाएको... थप हेर्नुहोस्

निर्वाचन बिथोल्ने डरले समातिए प्रसाइँ

२०८२ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन्। आइतबार बिहान भक्तपुरस्थित घरबाटै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको ... थप हेर्नुहोस्

खामेनी मारिएपछि इरानमा ४० दिन राजकीय शोक

२०८२ फाल्गुन १७

ताजा नेपाल

एजेन्सी । अमेरिका इजरायलको आक्रमणमा आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि इरानले ४० दिनको राजकीय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ । इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स आईआरजीसीले खामेनीको मृत्य... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामा रास्वपाको घण्टी अभियान

२०८२ फाल्गुन १६

ताजा नेपाल

काठमाडौं . राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा जनसम्पर्क तथा घण्टी अभियान सुरु गरेको छ । अभियान शनिबार बिहान पशुपतिनाथबाट सुरु भई उपत्यकाका विभिन्न स्थान हुँदै सा... थप हेर्नुहोस्

बफादार जिताउने योजना बिफल

२०८२ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । पात्र र प्रवृत्तिले देश बिगार्छ । नेकपा एमाले एउटा पात्र भयो । प्रवृत्तिका रुपमा केपी ओली चम्किएकै छन् । पार्टीमा सक्रिय कार्यकर्ताले भनेको सुन्नु पर्दैन, पार्टीका नीति निर्णय उनकै अधिनमा छन् । एमाले जसरी चम्क... थप हेर्नुहोस्

एकीकृत संगठनले ल्याउला त लहर

२०८२ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । अहंकार र दम्बले भत्केको कम्युनिष्ट संरचना निर्माण गर्दै मुलुकलाई समाजवादी धारमा लैजाने घोषणा गरेको नेकपाले काँग्रेस र एमालेका बौद्धिक र विश्लेषक मतदाता तान्ने भएको छ । समयमा पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक... थप हेर्नुहोस्