Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गृहमन्त्रीलाई राष्ट्रियसभा सदस्य बनाउने सरकारको सिफारिस शितल निवासमा होल्ड

२०८२ चैत्र ७

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्य बनाउन सरकारले गरेको सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले होल्ड गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने रिक्त एक पदमा गृहमन्त्री अर्यालको नाम ... थप हेर्नुहोस्

निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

२०८२ चैत्र ६

ताजा नेपाल

धनुषा । प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश सरकार र सम्पूर्ण सुरक्षा निकायप्रति आभार व्यक्त गरेकी छन् । जनकपुर वि... थप हेर्नुहोस्

नेकपा हेर्डक्वार्टरमा प्रचण्ड र माधवलाई बिदा लिन सुझाव

२०८२ चैत्र ६

ताजा नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई चाँडो तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गरेर बिदा हुन युवा नेताहरूले सुझाव दिएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनसंगठनका इन्चा... थप हेर्नुहोस्

इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

२०८२ चैत्र ६

ताजा नेपाल

काठमाडौं । इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका छन् । अमेरिका र इजरायलको संयुक्त मिसाइल हमलामा उनको मृत्यु भएको सेनाले पुष्टि गरेको छ । उनी इरानी सेनाका दोस्रो कमाण्... थप हेर्नुहोस्

सभापति थापाको अनुपस्थितिमा कांग्रेस केन्द्रीय समितिमा पेश भए दुई प्रस्ताव

२०८२ चैत्र ६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ। दुई दिनअघि सभापति पदबाट राजीनामा दिएका गगनकुमार थापा बैठकमा अनुपस्थित छन्। थापा अनुपस्थित रहेपछि सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन ग... थप हेर्नुहोस्

माइतीघरमा रक्षा बमविरुद्ध जेन जी खनिए पछी

२०८२ चैत्र ६

ताजा नेपाल

काठमाडौं । चर्चित जेन जी अभियन्ता रक्षा बम हिजो माइतीघरमा प्लेकार्ड देखाउन पुग्दा अप्रिय स्थितिको सामना गर्नु परेको छ । सरकारविरुद्ध प्रदर्शनरत जेनजी युवा युवती र घाइतेहरू उनीमाथि नै खनिए । केही दिनदेखि जेन जी अलाइन्स... थप हेर्नुहोस्

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्या

२०८२ चैत्र ६

ताजा नेपाल

अमेरिकाको भर्जिनियामा एक नेपाली व्यक्तिले श्रीमती र छोरीको छुरा प्रहार गरी हत्या गरे, प्रहरीको गोलीबाट उनको पनि मृत्यु भयो। घटनास्थलमा उपस्थित प्रहरीले भिडियो सार्वजनिक गरेको छ, जसमा छत्र थापाले ज्वाइँलाई पनि आक्रमण गरे... थप हेर्नुहोस्

ओली शासनमा देश खाने नबच्ने

२०८२ चैत्र ५

ताजा नेपाल

काठमाडौं । फूर्ति जति गरे पनि नेपाली कम्युनिष्ट आन्दोलनका धुन्दुकारी बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी हितका लागि नैनिकताको पाठ कसैले सिकाएर सुन्ने फुर्सद छैन । उनले गरेका विधान विपरितका पार्टी निर्णयहरूले उनल... थप हेर्नुहोस्

आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै

२०८२ चैत्र ५

ताजा नेपाल

काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । ... थप हेर्नुहोस्

गगनको राजीनामा केन्द्रीय कार्यसमितिले अस्वीकृत गर्ने

२०८२ चैत्र ५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ । थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै ... थप हेर्नुहोस्