Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

परराष्ट्रमन्त्री डा.आरजु राणा बिरुद्ध बेलजियममा नाराबाजी

२०८१ मंसिर ३०

ताजा नेपाल

डा.आरजु राणा देउवालाई बेल्जियममा विरोध प्रदर्शन गरिएको छ । नेदरल्याण्डसको हेग हुँदै ब्रसेल्स पुग्नुभएकी मन्त्रीलाई बुधबार उपमहासचिव राजेन्द्र कार्कीलगायतले विभिन्न नारा लेखिएको प्लेकार्ड देखाएर विरोध जनाएका हुन् । परर... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो

२०८१ मंसिर ३०

ताजा नेपाल

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य २२०० रुपैयाँ घटेको हो । शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम ... थप हेर्नुहोस्

भ्रष्टाचारी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप प्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ

२०८१ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत रहेको समयमा विभिन्न कर्जा प्रवाह गर्दा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका तत्कालीन उप(प्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् । बैकलाई १९ करोड ८९ लाख ३१ हजार ७८४ रु... थप हेर्नुहोस्

अल्लु अर्जुनसँग प्रहरीको सोधपुछ

२०८१ मंसिर ३०

ताजा नेपाल

साउथका सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले सोधपुछका लागि प्रहरी कार्यालयमा लगेको छ । हैदराबादको प्रहरी कार्यालयमा उनलाई सोधपुछका लागि लगिएको हो । फिल्म ‘पुष्पा २’को प्रिमियरको समयमा भागदौड हुँदा एक महिलाको निधन भएको थियो ... थप हेर्नुहोस्

प्रकाशले किन अर्को बर्षसम्म नयाँ फिल्म साइन नगर्ने घोषणा गरे

२०८१ मंसिर ३०

ताजा नेपाल

गायक तथा नायक प्रकाश सपुतले २०८२ सम्म अब नयाँ फिल्म साइन नगर्ने बताएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले अर्को बर्ष अघि आफूले साइन गरेको अन्तिम फिल्म नै ‘माइतीघर’ हुने बताएका छन् । प्रकाश अब फिल्म ‘सोल्टिनी’को छाय... थप हेर्नुहोस्

केपी ओलीलाई वर्षमानको चेतावनी

२०८१ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन्। ललितपुरको कोन्ज्योसोममा पार्टीको गाउँपालिका सम्मेलनको शनिबार उद्‍घाटन गर्दै पुनले प्रधानमन्त्री... थप हेर्नुहोस्

महाभियोग पारित भएसँगै दक्षिण कोरियाली राष्ट्रपति निलम्बित

२०८१ मंसिर ३०

ताजा नेपाल

एजेन्सी । दक्षिण कोरियाको संसद दोस्रो प्रयासमा राष्ट्रपति युन सुक योलविरुद्ध महाअभियोग लगाउन सफल भएको छ। यससँगै युन राष्ट्रपतिबाट निलम्बित भएका छन्। उनको निलम्बनपछि प्रधानमन्त्री हान हान डक सु कामचलाउ राष्ट्रपति बनेका छन... थप हेर्नुहोस्

पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा विजयी, प्यानलै अगाडि

२०८१ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन्। मधेस प्रदेशबाहेक अन्य प्रदेशमा मत गणना सकिँदा उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी छन्। मधेसमा ७७२ मत खसेक... थप हेर्नुहोस्

एकैपटक त्रिविमा ८ डिन नियुक्त

२०८१ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा एकैपटक ८ जना डिन नियुक्त भएका छन्। शनिबार बसेको त्रिवि कार्यकारी परिषद‍्को बैठकले ८ वटा संकायका डिन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो। नियुक्ति पाए... थप हेर्नुहोस्

उधौली पर्व मनाउँदै किरात समुदाय

२०८१ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरू... थप हेर्नुहोस्