Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज पनि बढ्यो सुनको मूल्य

२०८१ मंसिर २६

ताजा नेपाल

काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला २१ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । यससँ... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकद्वारा लाभांश प्रदान नगर्ने

२०८१ मंसिर २६

ताजा नेपाल

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले गत आवका लागि लाभांश नदिेन भएको छ । मंसिर २६ गते बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो । बैठकले गत आवको अन्त्यसम्म ... थप हेर्नुहोस्

रवि लामिछानेलाई पर्साबाट पोखरा ल्याइँदै

२०८१ मंसिर २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई पर्साबाट पोखरा ल्याइँदैछ । उनलाई बयानका लागि दुई दिनअघि पर्सा लगिएको थियो । सिमराबाट हवाई उडानमार्फत पोखरा ल्याउन लागिएको हो । रवि अहिले सिमरा विमानस्थ... थप हेर्नुहोस्

यश र स्मिताको ज्यानमाया

२०८१ मंसिर २६

ताजा नेपाल

काठमाडौं । गायक यश कुमार र गायिका स्मिता बोहराको स्वरमा ज्यानमाया बोलको रोमान्टिक गीत युट्युबमा सार्वजनिक भएको छ। शब्द र संगीत यश कुमारको रहेको यो आधुनिक प्रेम गीतका लागि मकवानपुरको चित्लाङमा दृश्यांकन गरिएको छ। स्मिताका... थप हेर्नुहोस्

रुसले कब्जा गरेको सम्पत्तिबाट अमेरिकाले युक्रेनलाई दियो २० अर्ब डलर

२०८१ मंसिर २६

ताजा नेपाल

एजेन्सी । अमेरिकाले युक्रेनलाई २० अर्ब डलरको कोष दिएको छ। अमेरिकाले यो कोष रुसको जफत गरिएको सम्पत्तिबाट लिएको हो। यो आर्थिक सहायता ५० अर्ब डलरको प्याकेजको एक हिस्सा हो, जुन जी७ समूहका सदस्य राष्ट्रहरूले जुनमा घोषणा गरेका... थप हेर्नुहोस्

मोटरसाइकल दुर्घटनामा कमेडियन महराको मृत्यु

२०८१ मंसिर २६

ताजा नेपाल

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी कमेडियन हिक्मत महराको निधन भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ३० वर्षीय हिक्मत महरा दुर्घटनामा परेका हुन्। महरा स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ शीर... थप हेर्नुहोस्

मानवअधिकार खोस्दै सरकार

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । अपराध जस्तो सुकै होस्, अनुसन्धानको प्रक्रिया सबैको बराबर हो । त्यसमा पनि पूर्व गृह तथा उपप्रम बनाउँदा यी नै प्रधानमन्त्री केपी ओलीले अगाडि सारेको पात्र रास्वपाका सभापति रवि लामिछाने अहिले ओली काँग्रेसको शासनका... थप हेर्नुहोस्

माओवादी नेतृत्वको बल्ल चेत खुल्दै

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । हामी दश वर्षे जनयुद्धका नायक, शान्ति वार्तापछि पार्टीमा जोडि एक अवसरका लागि आएका हुन् भन्ने भाष्य तयार गर्ने लुटेरा समूहको वरपरको घेराबन्दीमा रमाएको माओवादी नेतृत्वलाई बल्ल चेत खुल्दैछ । पार्टी होस् वा पेशागत ... थप हेर्नुहोस्

स्वास्थ्यमन्त्री पौडेलले गठन गरे विज्ञ सल्लाहकार समूह

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विज्ञ सल्लाहकार समूह गठन गरेका छन्। उनको विज्ञ सल्लाहकारमा स्वास्थ्य क्षेत्रका साथै नीति निर्माणमा समेत अनुभव भएका पाँचजना समेटिएका हुन्। सल्लाहकारमा प्रताप पौडेल,... थप हेर्नुहोस्

गढीमाई मेलाबाट फर्किन लागेको स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

२०८१ मंसिर २५

ताजा नेपाल

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै र... थप हेर्नुहोस्