Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बालेनको स्वास्थ्यमा के थियो समस्या

२०८२ फाल्गुन ९

ताजा नेपाल

काठमाडौँ । चुनावी कार्यक्रमका दौरान अस्वस्थ भएका रास्वपा नेता बालेन साह स्वास्थ्यलाभपछि आज झापा जाने भएका छन् । उनका सहयोगी अर्जुन घिमिरेका अनुसार उनी बेलुकीसम्म दमक पुग्ने कार्यक्रम छ । अबका दिनपछि उनी आफू उम्मेदवार रहे... थप हेर्नुहोस्

आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोजियाे

२०८२ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा निर्वाचन भाँड्ने काम गरेको आरोप लगाएका छन्। शनिबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाङमा एमालेको सूर्य चि... थप हेर्नुहोस्

रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु आदेश

२०८२ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । रौतहटको गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ। गौर नगरपालिका(६, सनगढा गाउँमा दुई समुदायबिचको विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। रौतहट जिल्ला प्रशासन कार्यालय... थप हेर्नुहोस्

धरहराको नयाँ संरचनामा पार्किङ व्यवस्थापन काठमाडौं महानगरले गर्ने

२०८२ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । काठमाडौंको सुन्धरास्थीत धरहरा क्षेत्रमा शुक्रबार बसेको नेपाल सरकार र काठमाडौं महानगरबीच भ... थप हेर्नुहोस्

पुरुषप्रति घृणा फैलाएको भन्दै फिल्म रमिताको पिरती को प्रदर्शन रोक्न रिट दायर

२०८२ फाल्गुन ८

ताजा नेपाल

चलचित्र रमिताको पिरती को प्रदर्शन रोक्न उच्च अदालत पाटनमा रिट दायर भएको छ। अधिवक्ता सृष्टि भट्ट र लक्ष्मी तामाङले पुरुषप्रति घृणा सिर्जना गर्ने भन्दै प्रदर्शन रोक्न माग गरेका छन्। चलचित्र विकास बोर्ड, निर्माता कम्पनी र... थप हेर्नुहोस्

फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

२०८२ फाल्गुन ८

ताजा नेपाल

८ फागुन, काठमाडौं । मुग्लिन काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै माइक्रोबस दुर्घटनामा परेको छ । गति अनियन्त्रित भएर शुक्रबार माइक्रोबस पल्टिँदा १५ जना घाइते भएका छन् । मुग्लिन प्रहरीका अनुसार घाइतेहरूको उद्धार ग... थप हेर्नुहोस्

रास्वपाले स्थगित गर्‍यो भैरहवा र पोखराको चुनावी सभा

२०८२ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा आयोजन गर्न लागेको चुनावी सभा स्थगित गरेको छ। यही फागुन ९ गते भैरहवा र फागुन १० गते पोखरामा गर्न लागिएको चुनावी सभा स्थगित गरिएको पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले... थप हेर्नुहोस्

आफ्नै कार्यकर्ताको कपड बुझ्दै डुल्दै

२०८२ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । जब चुनाव आउँछ तब गाउँ घुम्ने मेलो शुरु हुने राजनीतिक स्टन्टबाजहरूलाई अहिले भ्याई नभ्याई छ । ठूला र लोकप्रिय नेताको क्षेत्र संसदीय चुनावमा धेरैको चासोमा पर्छ । यस पटक रुकुम पूर्व चर्चामा छैन । किनकि त्यहाँ माओव... थप हेर्नुहोस्

कम्युनिष्ट नै किसान विरोधी

२०८२ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । चुनाव जित्यो राजधानी फर्कियो । जनताका अपेक्षा पार्टीका योजनामा चासो नदिने केन्द्रमा सत्ता र कुर्सीको लडाइँ मच्चायो । जब चुनाव आउँछ तब जनतामा गयो कुरा पुरानै । यही नियतीका कारण यस पटक ठूला दलका उम्मेदवारहरूलाई ... थप हेर्नुहोस्

जनताले दिँदैछन् जवाफ

२०८२ फाल्गुन ८

ताजा नेपाल

राजनीति ठेक्का सधैं एउटैको प्रभुत्वमा चल्न दिनु हुन्न । युवा जमातले परिवर्तन खोज्छ । पुरानो पुस्ताले नयाँ पुस्ताको भावना सम्बोधन गर्दैन भने त्यहाँ परिवर्तनका लागि द्वन्द्व जरुरी हुन्छ । नेपालमा पार्टीको नेतृत्वमा जो पुग्... थप हेर्नुहोस्