Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भट्टराईले तुच्छ संज्ञा दिएपछि मिश्रले खरो जवाफ दिएका हुन

२०८१ फाल्गुन ९

ताजा नेपाल

ज्ञानेन्द्र शाहले निरन्तर यस्ता अभिव्यक्ति दिइराखेका छन् । हामीले लोकतन्त्रमा वाकस्वतन्त्रता हुन्छ भनेर उदार भएर उहाँलाई छुट दिएका हौं । यस्तो निरंकुश राजा, जसले दरवार हत्याकाण्ड गराएको धेरैले शंका गरिराखेका छन्, उनी राज... थप हेर्नुहोस्

७६ वर्षीय हजुरबुवाले दिए प्रकृतिलाई दागबत्ती

२०८१ फाल्गुन ८

ताजा नेपाल

बुटवल । भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी भैरहवाकी प्रकृति लम्साललाई उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका छन् । देवनाथ ७६ वर्षका छन् । प्रकृति... थप हेर्नुहोस्

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन

२०८१ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज विदुर सापकोटाको उपचारका क्रममा निधन भएको छ । अचानक स्वास्थ्यमा समस्या आएपछि हेल्पिङ हायन्डस् अस्पतालमा भर्ना भएका सापकोटालाई बिहीबार बिहा... थप हेर्नुहोस्

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

२०८१ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहको उद्घाटनका लागि प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन् । समारोह पोखरा महानगरपालिका– ३० ढुङ्गेपाटनस्थित विश्वविद्य... थप हेर्नुहोस्

विद्या अघि बढ्दा यिनको निद हराम

२०८१ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । सर्वशक्तिमान मुलुक अमेरिकका राष्ट्रपतिहरू पद सकेर आप्mनो पुरानै पेशामा फर्किन हुने नेपालका राष्ट्रपति, उपराष्ट्रपतिहरू राजनीतिमा फर्कन नहुने ? यिनलाई राज्यले पाल्नु पर्ने, जनताको थाप्लोमा जन्मँदैमा ऋणको भारी ब... थप हेर्नुहोस्

पुरानै रोगले काँग्रेस ग्रसित

२०८१ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । १५औं महाधिवेशन आउन डेढ वर्ष बाँकी छ । तर काँग्रेसमा आजैदेखि को कतातिर लाग्ने भन्ने लडाइँ चर्काइँदैछ । गगन थापाको उर्भौलो परिणतले कोइराला परिवारलाई विभाजित गराएर सभापति देउवाले जोबाट नेतृत्व खोसेको हुँ उसैलाई १... थप हेर्नुहोस्

सुदूरपश्चिममा एमाले सक्दै रावल

२०८१ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले विरामी छ । पार्टीका नेता डा. भीम रावललाई निष्काशन ग¥यो, सुदूरपश्चिम भत्क्यो । एमालेको युवा लक्ष्यित सुदूरपश्चिमको कार्यक्रम प्रभावित होला नहोला डा. रावलको गृहजिल्ला अछाम भने प्रभावित हु... थप हेर्नुहोस्

सशस्त्रमा ज्वाइँहरूको आतंक

२०८१ फाल्गुन ६

ताजा नेपाल

सुदूरपश्चिमे गृहमन्त्री भएपछि सशस्त्रका ज्वाइँ एसएसपी दीपेन्द्र कुँवर जसरी पनि आफू अगाडिका दुईब्याचमाथि सत्ताको बञ्चरो प्रहार गर्दै डिआईजी बन्ने दाउमा छन् । उनलाई सघाउनेमा प्रशासनका कामु होम ज्ञवाली, समाज कल्याणका डिएसपी... थप हेर्नुहोस्

बुढानिलकण्ठले खोज्दैछ उत्तराधिकारी

२०८१ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । आगामी महाधिवेशनबाट काँग्रेसको नेतृत्व लिन पार्टी संस्थापनको आशिर्वादका लागि नेताहरुको दौडधुप चर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधानको अधिकार प्रयोग गरेर एक वर्ष समयावधि थप नगरे आग... थप हेर्नुहोस्

युवालाई अभिनेता हमालको सुझाव

२०८१ फाल्गुन ५

ताजा नेपाल

अभिनेता राजेश हमालले आफ्नो खुबी पहिचान गरेर अघि बढ्न युवाहरूलाई सुझाव दिएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता हमालले जीवन सहज नभएको तर कहिले कहीँ आउने सहजतालाई उपभोग गरेर कृतज्ञ हुन आग्रह गर... थप हेर्नुहोस्