Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ज्ञानेन्द्र राजा भए के गर्लान्

२०८१ चैत्र १६

ताजा नेपाल

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश एकढिक्का भएको जिकिर गर्दै कसैले चाहेर गणतन्त्र हट्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन... थप हेर्नुहोस्

प्रसाईंविरुद्ध लाग्दैछ मानवहत्याको अभियोग

२०८१ चैत्र १६

ताजा नेपाल

काठमाडौं । शुक्रबारको हिंसात्मक प्रदर्शनलाई उत्तेजक बनाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं मानवहत्याका लागि प्रेरक बनेको सुरक्षा निकायले ठहर गरेको छ । उच्च सुरक्षास्रोतका अनुसार उक्त प्रदर्शनको अगुवाई गर्ने प्रसाईंविरुद्... थप हेर्नुहोस्

दुर्गा प्रसाईंको मोबाइल बन्द, को को समातिए ?

२०८१ चैत्र १६

ताजा नेपाल

काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ परेका छन् । आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । केएमसी अस्पतालबाट घाइते ... थप हेर्नुहोस्

राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो । अहिले गृहमा बैठक चलिरहेको र प्रदर्शनको समीक्षा गर... थप हेर्नुहोस्

शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्... थप हेर्नुहोस्

तीनकुने क्षेत्रमा केहीबेरमा कर्फ्यु लाग्दै

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् । भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुर... थप हेर्नुहोस्

कुलमानको बर्खास्तीबारे संसद्‌मा प्रधानमन्त्रीले उत्तर दिने

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे संसद्‌मा बोल्न तयार भएका छन् । एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार यही चैत १८ गते प्रतिनिधि सभामा प... थप हेर्नुहोस्

आन्दोलनकारी आगजनीमा उत्रेपछि तीनकुनेमा हवाई फायर

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं । तीनकुनेको स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ । घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । पछि हवाई फायर गरेको हो । त्यस... थप हेर्नुहोस्

लुम्बिनी प्रदेशको इतिहासमै पहिलो पटक राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम 

२०८१ चैत्र १५

ताजा नेपाल

लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८१ सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ दाङमा सम्पन्न भएको हो । का... थप हेर्नुहोस्

गीतसंगीतको क्षेत्रमा नन्दु परियारको पृथक पहिचान

२०८१ चैत्र १५

ताजा नेपाल

नेपालको गुल्मि जिल्ला, छत्रकोट गापामा जन्मिएर स्वदेशदेखि विदेशसम्मको सांगीतिक अनुभव बटुलेका नन्दु परियार गीतसंगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार मानिन्छन् । आफूलाई थाहा भएदेखि गीत गाउन सुरू गरेको ब... थप हेर्नुहोस्