Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुनकोसीमा सुमो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो, तीन जना अझै बेपत्ता

२०८३ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोसी नदीमा सुमो खस्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्। चार जना घाइते भएका छन्। आइतबार बिह... थप हेर्नुहोस्

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

२०८३ कार्तिक २

ताजा नेपाल

काठमाडौं । लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई आइतबार ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रम... थप हेर्नुहोस्

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

२०८३ कार्तिक २

ताजा नेपाल

काठमाडौँ । लामो समयदेखि रिक्त रहेको लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अ... थप हेर्नुहोस्

सरकारले आईटीका ९ प्रकारका पदमा कर्मचारी माग्यो, मासिक तलब साढे २ लाखसम्म

२०८३ कार्तिक १

ताजा नेपाल

काठमाडौँ । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रका विभिन्न पदमा आकर्षक पारिश्रमिकसहित कर्मचारी माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले सूचना प्रणालीको विकास, ... थप हेर्नुहोस्

सूक्ष्म निगरानीदेखि प्राविधिक परीक्षणसम्मस् राष्ट्रिय सतर्कता केन्द्रको कामकारबाहीमा तीव्रता

२०८३ आश्विन ३०

ताजा नेपाल

  काठमाडौं — राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक संस्थाहरूको कामकारबाहीमा सूक्ष्म निगरानी बढाउँदै आफ्नो कार्यसम्पादनलाई तीव्र र प्रभावकारी बनाउने प्रयासलाई निरन्तरता दिएको छ। सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प... थप हेर्नुहोस्

देशको राजनीतिक, संवैधानिक र आर्थिक अवस्थाप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता

२०८३ आश्विन ३०

ताजा नेपाल

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक तथा प्रशासनिक क्षेत्र अव्यवस्था र अन्योलबाट गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। विजयादशमी २०८३ को शुभकामना सन्देश जार... थप हेर्नुहोस्

प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित पाँच जनाको मृत्यु

२०८३ आश्विन ३०

ताजा नेपाल

काठमाडौँ । अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा बिहीबार भएको गोलीकाण्डमा तीन बालबालिका र एक शिक्षकसहित पाँच जनाको मृत्यु भएको छ। घटनामा गोली चलाएको आशंका गरिएका १६ वर्षीय किशोरको पनि मृत्यु भएको प्रहरीले जना... थप हेर्नुहोस्

कांग्रेसको १९ सदस्यीय पदाधिकारीमा गगन पक्षको वर्चस्व, देउवा समूहबाट तीन जना मात्रै

२०८३ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति गगनकुमार थापाको नेतृत्वमा १९ सदस्यीय पदाधिकारी टोली चयन भएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुँदा अन्य पदम... थप हेर्नुहोस्

इनम सापकोटा प्रकरणमा एसपीको कमान्डमा सात सदस्यीय अनुसन्धान समिति

२०८३ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । व्यवसायी दीपक भट्ट र पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध जोडिएको भनिएको इनम सापकोटा प्रकरणमा प्रहरीले अनुसन्धानलाई थप विस्तार गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी उपरीक्... थप हेर्नुहोस्

न्यायाधीश रणबहादुर बमका हत्याका मुख्य योजनाकार बाबु थापा स्वचालित हतियारसहित पक्राउ

२०८३ आश्विन २९

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका मुख्य योजनाकार मेघबहादुर थापा उर्फ ‘बाबु थापा’ स्वचालित हतियारसहित सर्लाहीबाट पुनः पक्राउ परेका छन्। गत ... थप हेर्नुहोस्