Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बाढीले पुरेको कागवेनीमा खोतल्दा दुई बैंकको डेढ करोड बढी फेला

२०८० भाद्र ४

ताजा नेपाल

म्याग्दी । मुस्ताङको कागवेनीमा गेग्रानसहितको बाढीले परिएको दुई बैंकको डेढ करोड रुपैयाँभन्दा धेरै रकम फेला परेको छ । उद्धारकर्ताले उत्खनन गर्दा प्रभु बैंक कागवेनी शाखाको ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेष्टमेन्ट मेग... थप हेर्नुहोस्

करिब सवा ६ अर्ब ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

२०८० भाद्र ४

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । केन्द्रीय बैंकले ९१ दिन र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । केन्द्रीय बैंकले ९१ दिनको लागि ४ अर्ब २३ करोड ३... थप हेर्नुहोस्

रास्वपा र राप्रपा पनि संसद खोल्ने पक्षमा उभिए

२०८० भाद्र ४

ताजा नेपाल

‘काठमाडौं । अति भएपछि खति शु्रु हुन्छ । संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, शनिबार धुलिखेलमा नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले भने, ‘राजनीतिक रु... थप हेर्नुहोस्

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

२०८० भाद्र ४

ताजा नेपाल

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज भदौ ४ गते अन्तिम दिन हो । आज कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आईपीओ भर्न पाउने कम्पनीले जानकारी दिएको छ । यसअघि वैदेशिक... थप हेर्नुहोस्

माधव नेपाल र बाबुरामले दिए सिआईबीलाई बयान

२०८० भाद्र ४

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दुई पूर्व प्रधानमन्त्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिने भएको छ । त्यही सिलसिलामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि बयान लिएको छ। सत्ता गठबन्धन द... थप हेर्नुहोस्

फौजी नेतृत्वले पाउन थाल्यो जस

२०८० भाद्र ३

ताजा नेपाल

काठमाण्डौ । फौजीलाई ल एण्ड अर्डरमा चलाउने हो । त्यसका लािग त्यसकै नियम कानून ऐन अनुसार चल्न दिए आन्तरिक असन्तुष्टी चुलिदैन् । १७ वर्षसम्म एउटै पदमा रहनु पर्ने विगत हेर्नका लागि फौज हाँक्ने राजनीतिक नेतृत्व समेत बुझकी, मर... थप हेर्नुहोस्

शेयर बजारमा २१.९९ अंकको पहिरो, सर्वाधिक असर जलविद्युत कम्पनीका सेयरमा

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौं। भदौका लागि बैंकहरुले ब्याजदर बढाएपछि सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ। गत बिहीबार भारी अंकले बढेको सेयर बजार आइतबार घटेको छ। सर्वाधिक असर जलविद्युत समूहका सेयरमा देखिएको छ। जलविद्युतको सेयर मूल्यसँगै... थप हेर्नुहोस्

एनसेलबाट पनि अब हेलो सरकारमा निःशुल्क गुनासो टिपाउन मिल्ने

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौं। एनसेलको नम्बरबाट पनि अब हेलो सरकारमा फोन गरेर गुनासो टिपाउन मिल्ने भएको छ। यसअघि नेपाल टेलिकमबाट हेलो सरकारको टोल फ्री नम्बरमा फोन गरेर गुनासो टिपाउन मिल्थ्यो। अब भने एनसेलको नम्बरबाट समेत हेलो सरकारको टोल फ्... थप हेर्नुहोस्

सुनको भाउ घट्यो, चाँदीको स्थिर

२०८० भाद्र ३

ताजा नेपाल

आइतबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको छ। भाउ घटेपछि आज सुन तोलामा एक लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइहरेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार तोलाको एक लाख १० हजार चार सयमा कारोबार भएक... थप हेर्नुहोस्

ललिता निवास प्रकरणमा झारा टारिँदै

२०८० भाद्र ३

ताजा नेपाल

काठमाडौँ । राजनीतिक भागवण्डा र सत्ता सुरक्षामा लाग्दा सरकारले आफ्नो प्रतिष्ठा बचाउन सकेन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बालुवाटारस्थित ललिता निवास हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकार... थप हेर्नुहोस्