Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हिमानी कोषले भोका पेट भर्ने

काठमाडौँ । राज्य समस्यामा परेको र जनता प्राकृतिक विपत्तिमा परेका बेला सबै मदकारी मनहरु उदाहर हुनुपर्छ । हिमानी कोषले कोरोना निशेधाज्ञामा खाद्यान्न अभाव झेलेकाहरूलाई सहयोग गर्ने भएको छ । कोषले भोकमरीमा परेका सुत्केरी, अपाङ्गता भएका, एकल महिला, असहाय, वृद्धवृद्धा, अनाथ आश्रमका लागि तत्काल खाद्यान्न र आकस्मिक उपचारको सहयोग गर्ने भएको हो । आवश्यक परेकाहरुले कोषले उपलब्ध गराएको ९७४२८८४१६७ , ९७४२८८४१६८ , ९७४२८८४१६८ नम्बरमा विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सम्पर्क गर्न कोषले जनाएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल