Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पूर्वयुवराज पारसले किन ताके पेस्तोल

२०८० फाल्गुन १६

ताजा नेपाल

चितवन । पूर्वराजा ज्ञानेन्द्र शाहले गत साता ११ दिन परिवारसहित चितवनमा ‘भ्याकेसन’ मनाए । चितवन राष्ट्रिय निकुञ्ज घुमघामदेखि देवघाट दर्शनसम् मगर्न भ्याएका पूर्वराजपरिवारको १८ जनाको जम्बो टोली गत शुक्रबार काठमाडौँ फर्किसकेक... थप हेर्नुहोस्

माओवादीले काँग्रेसले देखाउने के हो ?

२०८० फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा कांग्रेसको चर्को आलोचना भएको छ। महासमिति बैठकले पारित गरेको दस्ताबेजदेखि हिन्दू राष्ट्र स्थापनाको पक्षमा भएको हस्ताक्षर अभियानप्रति माओवादी नेताहरूले गम्भीरतापूर्व... थप हेर्नुहोस्

वाइडबडी घोटला प्रकरणको छानविन अन्तिम चरणमा

२०८० फाल्गुन १६

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईले वाइडबडी खरिद घोटला प्रकरण छानविनको अन्तिम चरणमा पुगेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्... थप हेर्नुहोस्

आरएसएसको हिन्दू गणतन्त्र र जेलेन्स्कि मोडल

२०८० फाल्गुन १५

ताजा नेपाल

अर्जुन ज्ञवाली हामीले लामो समयदेखि बोल्दै–लेख्दै आएका थियौं आरएसएस भनेको अमेरिकी जासुसी सस्था सिआइएको दक्षिण एशियाली हिन्दू आवरणको संगठन हो । सन १९२५ मा बेलायतीहरूले कम्युनिस्ट र चीन बिरोधि, मुस्लिम बिरोधि एजेन्डा... थप हेर्नुहोस्

ठगको सञ्जालबाट प्रहरी हैरान

२०८० फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । उपत्यकाभित्र सामाजिक सञ्जालबाट ठग्नेहरूको बिगबिगी बढेको कुरा प्रहरीमा परेको उजुरीले छर्लङ्ग पार्छ । प्रहरीले स्थानीय सरकारसँगको समन्वयमा मुल सडक र बस्तीहरूमा सिसि क्यामेरा जडान गर्दा भौतिक उपस्थितिबाट भएको चोर... थप हेर्नुहोस्

वित्तीय क्षेत्रलक्षित अराजकता रोक्न आग्रह

२०८० फाल्गुन १४

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप सरकारले पहल गर्ने बताएका छन् ।नेपालको निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न ... थप हेर्नुहोस्

कोइराला श्रीमानको अपराध माफीयोग्य थियो ?

२०८० फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । अपराध गर्ने जो कोही कानुनको कठघरामा आउनुपर्छ । सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएर हाल जेल जीवन बिताइरहेका सिभिल सहकारी तत्कालीन अध्यक्ष इच्छाराज तामाङको मुद्दा मिलाउन कानुन व्यवसायी रुद्र पोखरेलसँग २ करो... थप हेर्नुहोस्

मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे संसद् चल्न नदिन लिङ्देनको चेतावनी

२०८० फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरे संसद् चल्न नदिने बताएका छन् । आइतबार मिटरब्याज पीडितहरुको आन्दोलनमा समर्थन ज... थप हेर्नुहोस्

तीन मन्त्रीको राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने घोषणा

२०८० फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने टिप्पणी गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्... थप हेर्नुहोस्

‘सुगुप’को विशेष प्रदर्शनमा दर्शकको थामिनसक्नु भिड

२०८० फाल्गुन १३

ताजा नेपाल

काठमाडौं  । चलचित्र ‘सुगुप’ को १२ गते शनिबार बिग मुभिज सिनेमाज सिटी सेन्टर, कमलपोखरीमा विशेष प्रदर्शन गरियो । बिग मुभिजको दुईवटै हलमा दर्शकको खचाखच भिडका कारण ब्यवस्थापन मिलाउन निर्माणपक्षलाई हम्मेहम्मे परेको थियो भने सि... थप हेर्नुहोस्