Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

विद्यालाई उछिन्दै नन्दबहादुर पुन फर्किदैछन् राजनीतिमा

२०८१ मंसिर १

ताजा नेपाल

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको बेला दुई कार्यकाल उपराष्ट्रपति भएका नन्दबहादुर पुन ‘पासाङ’ फेरि सक्रिय राजनीतिमा फर्किने तयारीमा छन्। उपराष्ट्रपतिको कार्यालय छोडेको ... थप हेर्नुहोस्

माओवादी र नेकपा एस उपनिर्वाचनमा मिलेर अघि बढ्ने

२०८१ मंसिर १

ताजा नेपाल

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी चुनावी गठबन्धन गर्नेगरी छलफलमा जुटेका छन्। एक्लै लड्ने तर स्थानीय तहमा आवश्यकता अनुसार सहकार्य गर्ने नीति लिएर माओवादी ... थप हेर्नुहोस्

ट्रम्पको जितको भू–राजनीति

२०८१ कार्तिक ३०

ताजा नेपाल

कटेहोन भू–राजनीतिले अमेरिकाको हालैको राष्ट्रपतिको चुनावमा मुख्य भूमिका खेल्यो । डोनाल्ड ट्रम्प र कमला ह्यारिसले केवल एकअर्काले देशको सामाजिक–आर्थिक संगठनको दृष्टिकोणविरुद्ध मात्र प्रतिस्पर्धा गरेका थिएनन्, उनीहरूक... थप हेर्नुहोस्

चीनअघि भारत भ्रमणमा जाने प्रधानमन्त्री ओलीको चाहना पूरा हुँदै

२०८१ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । छिमेकी मुलुक भारतले वास्ता नगरेपछि उत्तरतिरको छिमेकीतिर लागेका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणअघि नै भारत जाने भएका छन्। प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको र मिति केही दिनमै मिति सार्वजनिक हुने... थप हेर्नुहोस्

श्रीमती र छोराछोरीको शव दुई सातादेखि घरभित्रै, खोज्दै पुगे श्रीमान् प्रहरी चौकी

२०८१ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ मा श्रीमानले दुई सातादेखि बेपत्ता भनेकी महिला छोराछोरीसहित घरभित्रै मृत फेला परेका छन्। कान्छा नगरकोटीले आफ्नी श्रीमती ३३ वर्षकी सीता दंगाल नगरकोटी, १५ वर्षकी छोरी अंशु मोक्त... थप हेर्नुहोस्

आजदेखि नेपालले बंगलादेशलाई विद्युत बिक्री गर्दै

२०८१ कार्तिक ३०

ताजा नेपाल

काठमाडौँ । नेपालले बंगलादेशमा बिजुली निर्यात गर्ने बाटो खुलेको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो । भारतबाट स्वीकृति आएसँगै आज बंगलादेशलाई बिजुली बिक्री गर्... थप हेर्नुहोस्

दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु, छ जना गम्भीर

२०८१ कार्तिक ३०

ताजा नेपाल

दार्चुला। दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्... थप हेर्नुहोस्

माधव र झलनाथलाई घुमाउनेकै फन्दामा ओली

२०८१ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी लागू गर्दा देशमा अमेरिकी सेनाले परेड खेल्छ भन्ने हल्ला चल्यो । ५५ अर्बको त्यो सहायता स्वीकार्न हुन्न भन्नेहरूमाथि राजनीतिक प्रहार जसले गरे तिनले एमाले कित्ताका प्रधानमन्त्री केपी ... थप हेर्नुहोस्

ऋणको भार कति दिन थेग्ने हजुर ?

२०८१ कार्तिक २९

ताजा नेपाल

राजनीतिक रुपमा नैतिक पतन भएका र पतनको बाटो रोजेकाहरूनै सरकारमा जाने, झण्डा हल्लाउने, राजश्व लुट्ने काममा सक्रिय छन् । ओली सरकारलाई बदनाम गर्न डा. आरजु राणा, दीपक खड्का नै काफी थिए । त्यहाँ थपिए बद्री पाण्डे । यो सरकार भ्... थप हेर्नुहोस्

अमेरिका लैजान्छु भन्दै ठगेको आरोपमा ऋचा र शंकरविरुद्ध उजुरी

२०८१ कार्तिक २९

ताजा नेपाल

मन्त्री समेत मानव तस्करीका लागेको बेला नायिका तथा निर्मात्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ । प्रहरीले दिएको जानकारी अनुसार, अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा ... थप हेर्नुहोस्