Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

राँगाले हान्दा शिक्षकको ज्यान गयो

२०८१ आश्विन २४

ताजा नेपाल

काठमाडौं । पोखरामा राँगाले हान्दा एक व्यक्तिको मृत्यु भएको छ। प्रहरीका अनुसार राँगाले हान्दा पोखरा महानगरपालिका ३३ का धनञ्जय आचार्यको मृत्यु भएको हो। दाजुको भैँसी फार्ममा रहेका भैँसी र राँगा चराउन जाँदा उनलाई राँगाले लघा... थप हेर्नुहोस्

दसैँ घरमा फूलपाती भित्र्याइँदै

२०८१ आश्विन २४

ताजा नेपाल

काठमाडौँ। आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय वि... थप हेर्नुहोस्

आज पनि छ वर्षा हुने सम्भावना

२०८१ आश्विन २४

ताजा नेपाल

काठमाडौं । हाल कोसी र मधेस प्रदेशका अधिकांश भूभाग तथा बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव छ। देशका बाँकी भूभागमा पश्चिमी वायुको प्रभाव छ। बिहीबार बिहान देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ ... थप हेर्नुहोस्

सरकारका योजनाविद् पंगु, बीपी राजमार्गमा फौजको सक्रियता

२०८१ आश्विन २३

ताजा नेपाल

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयका इञ्जिनियरहरूले अनुमान गरेको सडक पुननिर्माणको कार्यक्रमका लागि अरवौं बजेट आवश्यकता पर्ने बताइरहँदा त्यो क्षेत्रमा सक्रिय सुरक्षा फौजले दशैंको आसपासमा अस्थायी ट्य्राक खोल्ने साहस देखा... थप हेर्नुहोस्

रामेश्वर थापा प्रम र देउवाका परमेश्वर

२०८१ आश्विन २३

ताजा नेपाल

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा देखेको कुरा बोल्ने र राजनीतिक सहकार्यमा पद र कुर्सीका लागि हात फैलाउन इमान्दारपूर्वक लाग्ने नेता हुन् । वर्तमान गठबन्धन बन्नु अगाडि रामेश्वर थापाको घरमा अमेरिकी राजदूत र थापाबीच... थप हेर्नुहोस्

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल

काठमाडौं । प्राकृतिक विपत्तिले देशमा कोलाहाल छ । बाढी पहिरोमा परेका जनताको धनजनको क्षति लिएर बसेको सरकारले कुनै राहत वितरण गरेको छैन । कुनै पनि समस्या निरन्तर टिकिरहँदैन । प्रधानमन्त्री केपी ओलीलाई जनता र देशको माया भए द... थप हेर्नुहोस्

मैले दरबार छोडेको बिस वर्षमा पनि जनताको आकांक्षा पूरा भएन : पूर्वाराजा

२०८१ आश्विन २३

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले दरबार छोडेको दुई दशक पूरा हुन लाग्दा नेपालीहरूको आकांक्षा पूरा नभएको बताएका छन्। शाहले जनताको जीवनमा परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न शाहवंशीय परम्परा आफूले पालना गरेको स्... थप हेर्नुहोस्

अहिले सरकारलाई गाली होइन सबै मिलेर सामना

२०८१ आश्विन २३

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा संकट परेका बेला सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् । बुधवार सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले अहिलेको सङ्कटमा पनि सरकार, प्रतिपक्ष, मिडिय... थप हेर्नुहोस्

पुटिनसँग ट्रम्पको गोप्य सम्बन्ध

२०८१ आश्विन २३

ताजा नेपाल

एजेन्सी । वाटरगेट काण्ड पर्दाफास गर्ने प्रख्यात् पत्रकार बब वुडवर्डले आफ्नो नयाँ पुस्तकमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आपूर्ति कम हुँदाहुँदै पनि व्यक्तिगत प्रयोगका लागि आवश्यक कोभिड परीक्षण किट रुसका राष्ट्... थप हेर्नुहोस्

टुंगिएकै हो त सन्दीपविरुद्धको मुद्दा

२०८१ आश्विन २३

ताजा नेपाल

काठमाडौं। महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिटानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ। उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्याया... थप हेर्नुहोस्