Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

२०८१ बैशाख १७

ताजा नेपाल

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ... थप हेर्नुहोस्

अशक्त र गरिब नागरिकको उपचार काठमाडौं महानगरले निःशुल्क गरिदिने

२०८१ बैशाख १७

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिका ९कामपा०ले लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी सूचना जारी गरेको छ । कामपाले जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकले सिफारिसका आधारमा निःशुल्क उपचार पाउने जनाएको हो । कामपाका मे... थप हेर्नुहोस्

इलाममा सुहाङ अघि बढे, बझाङमा अभिषेकलाई पछ्याउँदै मदनबहादुर

२०८१ बैशाख १७

ताजा नेपाल

काठमाडौं । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ६ हजार २८० मत पाएका छन् । सुहाङ ... थप हेर्नुहोस्

भ्रष्टाचार आरोपमा अख्तियारकै कर्मचारी पक्राउ

२०८१ बैशाख १६

ताजा नेपाल

काठमाडौं। प्रहरीले दुई कम्प्युटर इन्जिनियरलाई पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सुरज प्रकाश अर्याल र यातायात व्यवस्था विभागमा १० वर्षदेखि करारमा कार्यरत रहेका हरिश भट्टलाई प्रहरीले पक्राउ गरेको ह... थप हेर्नुहोस्

बढी रेमिट्यान्स भित्र्याउने ग्लोबल आईएमई बैंक सम्मानित

२०८१ बैशाख १६

ताजा नेपाल

काठमाडौं । बढी रेमिट्यान्स भित्र्याउने ग्लोबल आईएमई बैंक नेपाल राष्ट्र बैंकबाट सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याएका तीन वाणिज्य बैंकलाई सम्मान गरेको छ । आफ्नो... थप हेर्नुहोस्

ग्लोबल आइएमई बन्यो ‘उत्कृष्ट बैंक’

२०८१ बैशाख १६

ताजा नेपाल

  काठमाडौं । ग्लोबल आइएमई बैंक उत्कृष्ट बनेको छ । सबैभन्दा धेरै सूचकाङ्कहरूमा अगुवाई गर्दै ग्लोबल आइएमई उत्कृष्ट बैंक बनेको हो । वाणिज्य बैंकहरूले प्रकाशित गरेका पछिल्ला वित्तीय विवरणहरू, बैंकहरूले विगत तीन वर्ष... थप हेर्नुहोस्

विपद् उद्दारका लागि सशस्त्रको सक्रियता

२०८१ बैशाख १६

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरी बल पशुपतिनाथ बाहिनीद्वारा मनसुन प्रतिकार्यसम्बन्धी उद्दार अभ्यास ‘मनसुन २’ कीर्तिपुर नगरपालिका वडा नं. ६ टौदहमा सम्पन्न भएको छ । विपद् व्यवस्थापनको समय अगावै हुने पूर्व तयारी अभ्यासलाई जोड दिँदै... थप हेर्नुहोस्

सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

२०८१ बैशाख १६

ताजा नेपाल

काठमाडौं । बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनले आज ९आइतबार० सुनुवाइ गर्ने भएको छ। वैशाख १० गते उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुर... थप हेर्नुहोस्

आजबाट तेस्रो लगानी सम्मेलन

२०८१ बैशाख १६

ताजा नेपाल

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्... थप हेर्नुहोस्

इलामको मतगणना सुरु हुँदै

२०८१ बैशाख १६

ताजा नेपाल

काठमाडौं । इलाम क्षेत्र नं २ मा हिजो सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना बिहान ११ बजे सुरु गर्ने सहमति भएको छ । केहीबेरअघि सम्पन्न सर्वदलीय बैठकले सो सहमति गरेको हो । मतगणना दुई समूहले गर्ने तयारी रहेको बता... थप हेर्नुहोस्