Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

टिममा परेनन् सन्दीप लामिछाने

२०७९ माघ १३

ताजा नेपाल

काठमाडौं । बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काउने अनुमान गरिए पनि तत्काल उनी टिममा नफर्किने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेला... थप हेर्नुहोस्

काँग्रेसले भेट्ला शितल निवासमा ठाउँ

२०७९ माघ १३

ताजा नेपाल

काठमाडौं । सभामुखको निर्वाचनपछि निस्कँदै गर्दा संसद भवन परिसरमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकारहरूसँग आगामी राष्ट्रपतिका लागि आफू राष्ट्रिय सहमति खोज्ने पक्षमा रहेको बताए। नेकपा एमालेसहित सात दलको समर्थ... थप हेर्नुहोस्

गृहमन्त्री लामिछानेको मुद्दामा फैसलाको तयारी

२०७९ माघ १३

ताजा नेपाल

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न उठाएर दायर मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउने तयारी गरेको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्... थप हेर्नुहोस्

प्रभु बैंकको सीइओमा पुनः शेरचन

२०७९ माघ १३

ताजा नेपाल

काठमाण्डौ । समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर बलियो बैंक बनाई उदाहरणीय काम गरेका अशोक शेरचनलाई प्रभू बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिएको छ । सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरी केही दिनअघिदेखि ... थप हेर्नुहोस्

क्रिप्टो हिन्दू राजनीति र संसदमा देखिएको असली अनुहार

२०७९ माघ १०

ताजा नेपाल

अर्जुन ज्ञवाली नेपाली राजनीतिक मैदानमा भुराजनीतिक टकराव अत्यन्त पेचिलो हँुदैगइरहेको छ । पश्चिमाहरूले हरेक मोर्चामा आफ्नो उपस्थिति प्रभावशाली रूपमा देखाएका छन् । कहिले इन्डो–पश्चिमामोर्चा अग्रभागमा देखिन्छ भने कहिल... थप हेर्नुहोस्

फजुल खर्च कटौती गर्दै सशस्त्र

२०७९ माघ १०

ताजा नेपाल

  प्रदेशमा अवधि पुगेका डिआईजीहरू कुन दिन हल्चोकले फिर्ता बोलाउँछ भनेर कुरेका छन् । सशस्त्र प्रहरी फोर्सले हिजो आफ्नो २२औं स्थापना दिवस मनायो । सरकारको निर्देशन मानेर अगाडि बढ्ने त्यो संगठनमा फजुल खर्च रोकेर मितव्... थप हेर्नुहोस्

क्रसरको चिन्तामा सडक र सिंचाईका डिजी

२०७९ माघ १०

ताजा नेपाल

काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सडकमा देखिएको भद्रगोल हटाउन खटेर लागेका छन् । उनले मन्त्रालयका अनुभवी सचिव केशव शर्माबाट आवश्यक सहयोग लिएरै यो अभियान चलाएका हुन् । पैसा महानिर्देशक, आयोजना प्रमुख, प्रमुख जि... थप हेर्नुहोस्

ट्याक्सीपछि पठाओको शुरु भयो लुट

२०७९ माघ १०

ताजा नेपाल

काठमाडौ । ट्याक्सीको ठगीबाट आजित भएका सवारी साधन नहुने यात्रु पठाओ अफलाइन राइडरबाट लुटिन र कुटिने अवस्था आएको छ । हातमा सुनको चेन, गलामा साङ्लो जात्रो सिक्री, फेशन पकेटमारको जस्तो देखिने मोटरसाइकल र स्कुटी लिएर बाटो तथा ... थप हेर्नुहोस्

स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउने घोषणा

२०७९ माघ ९

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। दादुराको प्रकोपको अवस्था अवलोकन गर्न बाँके पुगेका स्वास्थ्यमन्त्री गिरीले स... थप हेर्नुहोस्

काँग्रेसलाई राष्ट्रपति दिए प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री

२०७९ माघ ९

ताजा नेपाल

काठमाडौं। सत्ता गुमाए पनि प्रचण्ड सरकारलाई समर्थन गरेर गठबन्धनमा आशंका बढाइदिएको काँग्रेस फेरि पनि चलखेलमा लागेको छ । नजिकिएको राष्ट्रपतिको निर्वाचनले वर्तमान सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच संशय उत्पन्न गरेको छ। राष्ट्रप... थप हेर्नुहोस्