Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

पारीका सेनाध्यक्ष आज काठमाडौं आउँदै

२०७९ भाद्र १९

ताजा नेपाल

काठमाडौं। नेपालको राज्यसत्ता कमजोर बन्दा छिमेकीको चासो बढेको छ । एकपछि अर्काे देशका सेनाका अधिकारीहरुको नेपाल भ्रमण पछिल्लो दिनमा बाक्लिएको छ । भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आज काठम... थप हेर्नुहोस्

विवाद मिलाउन हाइकमाण्डो जुटे

२०७९ भाद्र १९

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनको सीट बाँडफाँट भ्यागुताको धार्नी बन्दै गएको छ । आफ्नो साइज भन्दा पनि ठूलो भाग खोजेपछि सत्ता गठबन्धनमा ठूलो समस्या देखिन थालेको हो । सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्... थप हेर्नुहोस्

घाटा देखाउँदै जनता निचोर्दै सरकार

२०७९ भाद्र १८

ताजा नेपाल

काठमाडौं । पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ। इण्डियन आयाल कर्पोरेसन मूल्य बढाएर पेट्रोलियम पदार्थको मूल्य सूची पठाएसँगै १५ दिनका लागि नेपाली बजार मूल्य पनि बढेको हो। यसअघि ३ पटकसम्म मूल्य घटेर आएको तेलक... थप हेर्नुहोस्

एक वर्षमै गयो १७४ नेपालीको युएईमा ज्यान

२०७९ भाद्र १८

ताजा नेपाल

दोहा । आर्थिक वर्ष २०७८–७९ मा रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका १७४ नेपाली कामदारको मृत्यु भएको छ । दुर्घटनालगायतका कारणले मृत्यु भएका १७४ जना नेपालीमध्ये १६७ जनाको शव स्वदेश पठाइएको अबुधाबीस्थित नेपाली ... थप हेर्नुहोस्

उदयपुर हत्या घटनाका आरोपी आफन्तै

२०७९ भाद्र १८

ताजा नेपाल

काठमाडौँ — उदयपुरमा एकै परिवारका ३ जनाको हत्या घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बेलका नगरपालिका ७ दिलुङटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता र १२ वर्षी... थप हेर्नुहोस्

अस्ट्रेलियामा १० हजार नर्सले निःशुल्क पढ्न पाउने

२०७९ भाद्र १७

ताजा नेपाल

काठमाडौं । अस्ट्रेलियाले १० हजारभन्दा बढी नयाँ विद्यार्थीलाई निःशुल्क नर्सिङ अध्ययन गराउने भएको छ । स्वास्थ्य क्षेत्रमा नर्सलगायत कर्मचारीको अभाव चर्कंदै गएपछि भिक्टोरिया राज्य सरकारले यो योजना सार्वजनिक गरेको हो । अस्ट्... थप हेर्नुहोस्

नागरिकता विधेयक राष्ट्रिय सभाबाट आज पारित हुँदै

२०७९ भाद्र १७

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ शुक्रबार राष्ट्रिय सभाबाट पुनः पारित गराउने तयारी गरेको छ। पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा... थप हेर्नुहोस्

दुई दिनभित्र टुंगिएला गठबन्धनको क्वारक्वार

२०७९ भाद्र १७

ताजा नेपाल

काठमाडौं। नेपालीमा उखान छ, श्राद्ध गर्नभन्दा पनि सिधा पुर्याउनै गाह्रो । यस्तै अवस्था छ वर्तमान सत्ता गठबन्धनलाई निर्वाचन गर्नभन्दा उम्मेदवारको भागवण्डा लगाउन महाभारत परिरहेको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाच... थप हेर्नुहोस्

फेसबुके खनिएपछि हर्कले दिए पक्राउको चेतावनी

२०७९ भाद्र १६

ताजा नेपाल

काठमाडौं । अहिले चर्चा छ भने कि काठमाडौं महानगरका बालेन शाहको छ कि त धराने मेयर हर्ककै छ । तर अलि धेरै सामाजिक सञ्जालमा सक्रिय हुन थालेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई त्यही सामाजिक सञ्जालले गाली गलौज गर्न ... थप हेर्नुहोस्

सत्ता गठबन्धनमा सिट बाँडफाँटको झमेलाले शुरु

२०७९ भाद्र १६

ताजा नेपाल

काठमाडौं। पूर्व निर्धारित कार्यक्रम अनुसार कर्णाली प्रदेशको बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको छ। सिट बाँडफाँटमा कार्यदलले निष्कर्ष निकाल्न नसकेपछि... थप हेर्नुहोस्