Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

एमसीसी प्रतिनिधिसभाको कार्यसूचीमा छिर्यो

२०७८ फाल्गुन ८

ताजा नेपाल

काठमाडौँ । कार्यव्यवस्था परामर्श समितिमा नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले अहसमति जनाए पनि आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल हुने कार्यसूची तय भएको छ । कार्यव्यवस्था समितिको बैठकमा एमसीसी सम्झौता र ल... थप हेर्नुहोस्

एमसीसी जस्ताको तस्तै अनुमोदन हुँदैन : नेकपा एस

२०७८ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी स्थायी कमिटीले एमसीसीलाई जस्ताको तस्तै अनुमोदन गर्न गर्न नसकिने भए पनि संसदमा सघन छलफल गर्न तयार हुने निर्णय गरेको छ । बैठकपछि विज्ञप्ति जारी गर्दै नेकपा एसका महासचिव डा... थप हेर्नुहोस्

टेबल होला त एमसीसी

२०७८ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं। एमसीसी आज टेबल हुने भनिए पनि आशंका देखिएको छ । सत्ता गठबन्धन जोगाउन ८ फागुनमा एमसीसी टेबल गर्ने सहमति सत्तारुढ दलका शिर्ष नेताले गरेका छन् । नेकपा एकीककृत समाजवादी पार्टीले स्थायी कमिटी बैठक डाकेर एमसीसी टेबल ग... थप हेर्नुहोस्

फेरि बढ्यो इन्धनको मूल्य

२०७८ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आजरातीबाट लागू हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रूपैयाँ बढाएको हो । निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको ... थप हेर्नुहोस्

सहमतिको अन्तिम प्रयासमा गठबन्धन

२०७८ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । सत्ता र स्वार्थअनुसार एमसीसीमाथि धारणा बनाउँदा राजनीतिक रुपमा गिजोलिएको मएसीसीमाथि सत्ता गठबन्धनले सहमतिको अन्तिम प्रयास थालेको छ । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप आज सत्तागठबन्धनको ‘निर्णायक बैठक’ प्रधानम... थप हेर्नुहोस्

दलहरुमाथि पूर्व राजाको कटाक्ष

२०७८ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई दिशाहीन बनाएको टिप्पणी गरेका छन् । ७२ औं राष्ट्रिय प्रजातन... थप हेर्नुहोस्

एआईजी दरबन्दी थपियो व्यक्ति छनोट भएन

२०७८ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । चुनावको मुखमा सरकारले नेपाल प्रहरीमा तीनजना एआईजी थपेको छ तर व्यक्ति छनोट नगर्दा चर्चामा रहेका धीरजप्रताप सिंह, रविन्द्र धानुक, उत्तमराज सुवेदी अलमलमा परेका छन् । मन्त्रीपरिषद्ले नै दरबन्दी थप गर्दा व्यक्ति छन... थप हेर्नुहोस्

ज्ञानेन्द्र शाहीको अभियान आज राप्रपामा समाहित हुँदै

२०७८ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । ज्ञानेन्द्र शाहीले चलाएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान आज राप्रपामा समाहित हुँदैछ । आज साढे ११ बजे राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा र उक्त अभियानबीच समायोजन घोषणासभा राखिएको छ । दुई पक्षबीच य... थप हेर्नुहोस्

आज पनि एमसीसी पेश नगर्ने सहमति

२०७८ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग एमसीसीले रिगाएको सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको... थप हेर्नुहोस्

ढुंगेअड्डाको बम सेनाले पन्छायो

२०७८ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले काठमाडौंको ढुंगेअड्डामा भेटिएका दुईवटा शंकास्पद वस्तु डिस्पोज पारेको छ । कालिका पेट्रोल पम्पनजिकै जेब्रा झोला र बोरामा भेटिएका प्रेसर कुकरलाई सेनाको विशेष टोलीले डिस्पोज गरेको हो । शुक्रबार बिहान... थप हेर्नुहोस्