Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

काबुलका नेपाली फर्काउन पाकिस्तानले समन्वय गर्ने

२०७८ भाद्र १

ताजा नेपाल

काठमाडौँ । अफगानिस्तानमा जारी असहज राजनीतिक र घरेलु द्वन्द्वका माझ काबुलमा अलपत्र नेपालीलाई स्थलमार्ग हुँदै पाकिस्तानबाट समेत घरफिर्ती गर्न सकिने भएको छ । इस्लामाबादस्थित नेपाली राजदूत तापस अधिकारीले सोमबार अपराह्न पाकिस... थप हेर्नुहोस्

यसरी मिलाउँदैछन् माधवले विभाजनको चाँजोपाँजो

२०७८ भाद्र १

ताजा नेपाल

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पेलानमा परेर चित्त काटिएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अन्ततः विभाजनमै जाने भएका छन् । नेकपा एमाले फुट्ने निश्चितप्रायः भएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ द... थप हेर्नुहोस्

देउवा सरकार पनि ओली कै बाटोमा

२०७८ श्रावण ३२

ताजा नेपाल

काठमाण्डौ । सत्ता अहंकार र घमण्डले बहुमतको अवस्था गुमाएर अध्यादेशमा रमाएको ओली सरकारकै बाटोमा देउवा सरकार पनि हिड्ने भएको छ । देशका आन्तरिक समस्यासँग केन्द्रीत दर्जनौ बिधएकहरु संसद सचिवालयमा थुप्रिएका छन् । तर प्रधानमन्त... थप हेर्नुहोस्

अमेरिकी सेनाले अफगानिस्तानको काबुल एयरपोर्टमा गोली चलायो

२०७८ श्रावण ३२

ताजा नेपाल

अफगानिस्तानको काबुल एयरपोर्टमा सोमबार अमेरिकी सेनाले गोली चलाएको छ । तालिवानले काबुल कब्जा गरेसँगै एयरपोर्टमा भीड बढेपछि अमेरिकी सेनाले गोली चलाएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले स्रोतलाई उदृत गर्दै बताएअनुसार अ... थप हेर्नुहोस्

अफगानिस्तानमा युद्ध सकिँदा नेपालीहरुको उद्धारका लागि समिति गठन

२०७८ श्रावण ३२

ताजा नेपाल

काठमाडौँ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्न समिति गठन गरेको छ । जबकि त्यहाँ विद्रोही तालिवानले सत्ता कब्जा गरेर युद्ध सकिएको घोषणा गरिकसेको छ । अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारक... थप हेर्नुहोस्

विगत ४ वर्षमा देशभित्र भएका बलात्कारका घटनाको तथ्याङ्क विगत ४ वर्षमा, प्रदेश नम्बर १ मा सबैभन्दा बढी

२०७८ श्रावण ३१

ताजा नेपाल

जबरजस्ती करणी अपराधमा प्रदेश नम्बर १ सबैभन्दा अगाडि देखिएको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७–७८ मा प्रदेश नम्बर १ मा ६०२ वटा जबरजस्ती करणीमा उजुरी दर्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्... थप हेर्नुहोस्

यस्तो छ गुरुको गोरख धन्दा, सबैलाई देखाइदिने चेतावनी !

२०७८ श्रावण ३१

ताजा नेपाल

उदयपूर । त्रियुगा नगरपालीका वडा नं ३ मिलमचोक बसोबास गर्ने तराइ मूलका एक जना रामभक्त नामका एउटा व्यक्ति छन् । उनी सिराहा जिल्लाका धनगडी नगरपालिका पुर्खाैली बसोबास भएका व्यक्ति हुन् । कामको सन्दर्भमा उनी उदयपूर आएर शिक्षण ... थप हेर्नुहोस्

ओलीको इच्छा पुरा गर्दा मेलम्ची सत्यनास

२०७८ श्रावण ३१

ताजा नेपाल

काठमाण्डौ । काम कुरा एकातिर कुम्लो बोकी ठीमीतिर भयो मेलम्ची खानेपानी परियोजना । परियोजनाको काम पुरा नहुदै तत्कालिन प्रधानमनत्री केपी ओलीको रहर पुरा गर्न मन्त्रालयका सचिव देखि परियोजना प्रमुख समेत लागे । प्राविधिक रुपमा ट... थप हेर्नुहोस्

कार्यविभाजनबारे माओवादीमा छलफल

२०७८ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको छ । स्थायी समिति लगत्तै केन्द्रीय क... थप हेर्नुहोस्

मलेसियामै अस्ताइन नुवाकोटकी सन्जिता

२०७८ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली चेलीको मृत्यु भएको छ । नुवाकोटको पन्चकन्या गाउँपलिका घर भएकी सन्जिता थिङ तामाङको शनिबार मृत्यु भएको हो । २६ वर्षीया तामाङको टाउकोमा पानी जमेको थाहा भएपछि... थप हेर्नुहोस्