Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

बालेनलाई मन्त्रालयको प्रश्न, छानबिन समितिको प्रतिवेदन के भयो ?

२०८१ फाल्गुन २१

ताजा नेपाल

सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ हटाउन नमिल्ने जवाफ दिएको छ। साथै हाल बिदामा बसिरहेका गुरागाईँलाई कारबाही गर्ने अधिकारसमेत महानगरपालिकासँग नभएको जिकिर गरेको छ। संघीय मामिला तथा सामान्... थप हेर्नुहोस्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२०८१ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी आज बस्दैछ । बैठक बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने भएको हो । सरकारले सदनमा पेस गर्न लागेको अध्यादेश, तराई मधेस जागरण अभियानलगायत समसामयिक विषयमा छलफल ... थप हेर्नुहोस्

पाँच वटा अध्यादेश आज संसदमा पेश हुने

२०८१ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दै छ। अपरान्ह १ बजेदेखि शुरु हुने बैठकमा सरकारले यस अघि संसदमा पेश गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतीका लागि पेश हुने संघीय संसदले सार्बजनिक गरेको आजको सम्भावित कार्यसूचीम... थप हेर्नुहोस्

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

२०८१ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको ५२ जनाको नियुक्ति बदरको माग गर्दै परेको मुद्दाको सुनुवाइ आज हुँदै छ । सर्वोच्च अदालतले चार वर्षअघिदेखि पन्छाउँदै आएको यस सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ गत माघ ३० गतेदेख... थप हेर्नुहोस्

अमेरिका-युक्रेन फेरि वार्ताको सम्भावना

२०८१ फाल्गुन २१

ताजा नेपाल

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ताका लागि प्रयास थालेका छन्। भनाभनको स्थिति बनेपछि शुक्रबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको वार्ता बिथोलिएको थियो। ... थप हेर्नुहोस्

पृथ्वी बहादुर पाँडे बने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष पदमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । फाल्गुन १... थप हेर्नुहोस्

अमिताभ बच्चन भन्छन्ः बढ्दो उमेरले काममा असर गरिरहेको छ

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो बढ्दो उमेरले काममा असर गरिरहेको बताएका छन्। उनले हालै एक ब्लगमार्फत आफूलाई काम गर्न गाह्रो भइरहेको खुलासा गरेका हुन्। गर्नुपर्ने कामको लागि धेरै बैठकहरू हुन्छन्। यो एउटा ठूलो... थप हेर्नुहोस्

पूर्वयुवराज पारसलाई वार्डमा सारियो

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ। उनको अवस्थामा सुधार आएको र प्राइभेट वार्डमा सारिएको अस्पतालका प्रवक्ता अजय मिश्राले बताए। आइतबार राति हृ... थप हेर्नुहोस्

राष्ट्रिय आविष्कार केन्द्रले गर्‍यो अस्पतालका ५०० उपकरणको मर्मत

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । काठमाडौं राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरूमा बिग्रिएर थन्किएका ५०० उपकरणको मर्मत गरेका छन् । १७ वटै संघीय अस्पतालका बिग्रिएको उपकरणको मर्मत गर्ने राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको थियो ।स्वास्थ्... थप हेर्नुहोस्

बजेट काट्दै सरकार

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । उठाउनु पर्ने राजश्व नउठाउने व्यापारीको हितमा नांगै उत्रने प्रधानमन्त्री केपी शर्माको पछिल्लो कार्यकाल विवादरहित भएन । प्रधानमन्त्ती कार्यलयको मूल्यांकन प्रतिवेदनले सरकारको क्षमता देखायो । स्थायित्वका लागि दुई ... थप हेर्नुहोस्