Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

टिकटकर तुल्सा अधिकारीविरूद्ध मुद्दा दर्ता

२०८२ चैत्र २०

ताजा नेपाल

काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ एक्सटर्सन गरी करोडौं रुपैयाँ असुली गरेको आरोपमा प्रहरीले अधिकारीविरूद्ध मुद्दा दायर गरेको हो। तुल्सा भन्ने तुल्सी... थप हेर्नुहोस्

आज सभामुखको उम्मेदवारी दर्ता

२०८२ चैत्र २०

ताजा नेपाल

काठमाडौँ । चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । सङ्घीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गर्दै आज उम्मेदवारी दर्ता गरिने जानकारी दिएको हो । तालिका अनुसार आज... थप हेर्नुहोस्

आज बादलको अभिव्यक्ति केलाउँदै एमाले

२०८२ चैत्र २०

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो । उपाध्यक्ष थापा... थप हेर्नुहोस्

एमालेकै युवाहरूले घेरे पार्टी कार्यालय

२०८२ चैत्र १९

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले सम्बद्ध युवाहरूले ललितपुरको च्यासलस्थित पार्टी कार्यालय घेरेका छन् । उनीहरू बिहीबार मध्याह्न च्यासलस्थित केन्द्रीय कार्यालय पुगेर धर्नामा बसेका हुन् । बुधबार महासचिव शंकर पोखरेलको पुत्ला जलाउने समू... थप हेर्नुहोस्

व्यावसायी दीपक भट्ट काठमाडौंबाट समातिए

२०८२ चैत्र १९

ताजा नेपाल

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो सीआईबी व्यावसायी भट्टलाई काठमाडौंबाट पक्राउ गरिएको एआईजी मनोज केसीले जानकारी दिए । सम्पत्ति शुद... थप हेर्नुहोस्

राजश्व चुहावट नियन्त्रणमा अघि बढे अर्थमन्त्री वाग्ले

२०८२ चैत्र १९

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्ने भएका छन् । बिहीबार अर्थ मन्त्रालयमा छलफल बोलाइएको हो । बिहान ११ बजे सुरु हुने बैठक एक घण्टाका लागि तय भएकोक... थप हेर्नुहोस्

यस वर्षको एसईई परीक्षा सुरु

२०८२ चैत्र १९

ताजा नेपाल

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार देशभर तोकिएका परीक्षा केन्द्रमा बिहान ८ बजे एसईई परीक्षा सुरु भएको हो। यस वर्ष एसईई परीक्... थप हेर्नुहोस्

आजदेखि संसद् अधिवेशन आरम्भ

२०८२ चैत्र १९

ताजा नेपाल

काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आज प्रारम्भ हुँदै छ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिए... थप हेर्नुहोस्

सुहाङसँग चुनावमा भिड्दै बादल

२०८२ चैत्र १८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ। जारी सचिवालय बैठकमा सहमति नजुटेपछि प्रतिस्पर्धा हुन लागेको हो। दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सांसद सुहाङ नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ। ... थप हेर्नुहोस्

भोलिको प्रतिनिधि सभाको पहिलो बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने

२०८२ चैत्र १८

ताजा नेपाल

काठमाडौं । रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले एमालेले संसद् अवरोध नगर्ने बताएका छन्। सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रतिनिधि सभाको बैठक सुचारु हुने ढङ्गले कुरा भएको बताए। अध्यक्ष केपी ओली पक्राउवि... थप हेर्नुहोस्