Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

२०८३ आश्विन ७

ताजा नेपाल

काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्ष ... थप हेर्नुहोस्

भोटेकोशी बाढीपछि ऊर्जा क्षेत्र पुनरुत्थान गर्न ३ खर्ब ९० अर्ब आवश्यक

२०८३ आश्विन ७

ताजा नेपाल

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट क्षतिग्रस्त ऊर्जा क्षेत्रका संरचना पुनरुत्थान गर्न ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको छ। प्रतिनिधिसभाको बैठकमा ऊर्जा क्षेत्रको क्षतिबारे जानकार... थप हेर्नुहोस्

जेबी ओलीको गीतमा शिवजीले चोरे अञ्जलीको मन

२०८३ आश्विन ७

ताजा नेपाल

काठमाडौं । बहुप्रतिभाशाली कलाकार शिवजी क्षेत्रीको मुख्य अभिनय, कोरियोग्राफी तथा निर्देशनमा नयाँ सांगीतिक कोसेली ‘कसले चोर्यो मन’ सार्वजनिक भएको छ। गीतमा चर्चित मोडल अञ्जली अधिकारीसँग शिवजी क्षेत्रीको रोमान्टिक जोडी प्रस्... थप हेर्नुहोस्

अवकाशको चार दिनमै सेनाका पूर्वउपरथी झा पूर्वाधारमन्त्रीको सल्लाहकार

२०८३ आश्विन ७

ताजा नेपाल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाली सेनाका अवकाशप्राप्त उपरथी धर्मेन्द्रकुमार झालाई अवकाश पाएको चार दिनमै मन्त्रालयको सल्लाहकार नियुक्त गरेका छन्। झालाई सचिवसरहको अवैतनिक सल्लाहकारका रूपमा नियुक्त गरि... थप हेर्नुहोस्

एमालेकाे अन्तरसंघर्ष तत्कालका लागि मत्थर

२०८३ आश्विन ७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउन भइरहेको बहस तत्कालका लागि मत्थर भएको नेताहरूले बताएका छन्। फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष ओलीले नैतिक जिम्मेवारी लिनुप... थप हेर्नुहोस्

एमालेमा विकल्प खोज्नेहरू पनि छैनन् शुद्ध

२०८३ आश्विन ७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेमा विचित्रका नेता छन् । पार्टी अध्यक्ष केपी ओली सामूहिकता लत्याउने, निर्णय आफ्नो लहडमा गर्ने, आफ्नो विश्वासी र अन्धभक्तका कमजोरीलाई वास्ता नगर्ने चरित्रका छन् । ओलीका कतिपय निर्णय पार्टीभित्रै पाच्य... थप हेर्नुहोस्

सरकारले देखाउँदैछ रमिता !

२०८३ आश्विन ७

ताजा नेपाल

पूर्वी तराईको जनकपुरमा हरेक वर्ष महामुर्खको छनोट हुन्छ । साहित्य फाँटले छनोट गर्ने त्यो महामुर्ख पदवधि कवि तथा साहित्य लेखन विधानले पाउँछ । तर त्यहाँ राजनीतिको रंग जोडिँदैन । सरकारका पनि त्यही हो । चुनाव अगाडिसम्म दलीय ए... थप हेर्नुहोस्

सरकार, सशस्त्रको जनशक्ति थप गर

२०८३ आश्विन ६

ताजा नेपाल

काठमाडौं । विपद् व्यवस्थापनको जिम्मेवारी छ तर राज्यले नत प्रयाप्त भौतिक पूर्वाधार व्यवस्था गरेको छ नत दैवी विपत्ति र प्राकृतिक प्रकोपका बेला त्यसले आफ्नै हेलिकोप्टर प्रयोग गर्न पाउँछ । पानीभित्र खेल्ने गोताखोरदेखि भूकम्प... थप हेर्नुहोस्

सुध्रिएन शासन, घुस विना कर्मचारी सरुवा नहुने

२०८३ आश्विन ६

ताजा नेपाल

काठमाडौं । घुस बुझाउँदै रोजेको ठाउँमा बस्ने हिजोको चरित्र आज पनि उस्तै छ । भन्दा सबैतिर सुधार गर्छौं भन्दै आएको रास्वपाका नेताले पुरानै चरित्रमाथि प्रहार गरेर उम्कने अवस्था छैन । सामान्य प्रशासनले गर्ने अहिलेको सरुवामा उ... थप हेर्नुहोस्

अर्थ मन्त्रालयमा चार सहसचिवको जिम्मेवारी हेरफेर, बजेट र राजस्व महाशाखामा नयाँ नेतृत्व

२०८३ आश्विन ६

ताजा नेपाल

काठमाडौं । अर्थ मन्त्रालयमा कार्यरत चार सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ। मन्त्रालय स्रोतका अनुसार बजेट, राजस्व व्यवस्थापन, भन्सार प्रशासन तथा ठूला करदाता कार्यालयमा नयाँ जिम्मेवारी तोकिएको हो। मन्त्रालयका सहसचिव एवं... थप हेर्नुहोस्