Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

महाराजगञ्जमा ईभी माइक्रो अनियन्त्रित हुँदा ८ सवारीसाधनमा ठक्कर, एक जनाको मृत्यु

२०८३ श्रावण ९

ताजा नेपाल

काठमाडौं । काठमाडौंको महाराजगञ्ज क्षेत्रमा ईभी माइक्रोबस अनियन्त्रित भई आठ वटा सवारीसाधनमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। प्रहरीका अनुसार महाराजगञ्जबाट सुकेधारातर्फ जाँदै गरेको ईभी माइक्रोबसल... थप हेर्नुहोस्

दुईदिने सार्वजनिक बिदा यथावत्

२०८३ श्रावण ९

ताजा नेपाल

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था यथावत् रहने स्पष्ट पारेका छन्। उनले शनिबार र आइतबारको बिदा पुनरावलोकन गर्ने सरकारको कुनै योजना नरहेको बताएका हुन्... थप हेर्नुहोस्

गृह मन्त्रालयको प्रशासनिक पुनर्संरचना तयारी

२०८३ श्रावण ९

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणमार्फत प्रशासनिक संरचनामा व्यापक पुनर्संरचनाको तयारी अघि बढाएको छ। प्रस्तावित पुनर्संरचनाअन्तर्गत केही महाशाखा र सहसचिव दरबन्दी घटाउने तथा केही जिल्लामा ... थप हेर्नुहोस्

सेप्टेम्बरअघि बालेनकाे भारत भ्रमणको सम्भावना

२०८३ श्रावण ९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणको तयारीस्वरूप उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग नयाँदिल्लीमा भेटवार्ता गरेको खुलासा भएको छ। सरकार गठ... थप हेर्नुहोस्

प्रदेश सरकारको भागबण्डा टुंग्याउन ओली, प्रचण्ड र नेपालबीच छलफल हुने

२०८३ श्रावण ९

ताजा नेपाल

काठमाडौं । प्रदेश सरकारमा संयुक्त रूपमा सरकार गठन गर्ने सहमति गरेका नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरू साझेदारीको मोडालिटी र भागबण्डा टुंग्याउन निर्णायक छलफलमा बस्ने भएका छन्। एमाले अध्यक्ष... थप हेर्नुहोस्

तीन वरिष्ठ न्यायाधीशमाथि राजनीतिक दबाबको आरोप

२०८३ श्रावण ८

ताजा नेपाल

काठमाडौं । तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको तथा महाअभियोगको धम्की दिइएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। एम्नेष्टि इन्टरनेसनल नेपाल, ह्युमन ... थप हेर्नुहोस्

प्रधानन्यायाधीश भारत भ्रमणमा, सपना प्रधान मल्ललाई पुनः कामु प्रधानन्यायाधीशको जिम्मेवारी

२०८३ श्रावण ८

ताजा नेपाल

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई दिइएको छ। सर्वोच्च अदालतका अनुसार प्रधानन्यायाधीश शर्मा भारतका... थप हेर्नुहोस्

अनुमतिपत्र नवीकरणका शर्तप्रति एनसेल असन्तुष्ट

२०८३ श्रावण ८

ताजा नेपाल

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आफूविरुद्ध सरकारले गरेका निर्णय, अनुमतिपत्र नवीकरणका क्रममा तोकिएका शर्त तथा दूरसञ्चार नियमावलीमा गरिएको संशोधन पुनरावलोकन गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)... थप हेर्नुहोस्

किन बदलियो प्रधानमन्त्रीको कूटनीतिक शैली ?

२०८३ श्रावण ७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकार गठनको प्रारम्भिक चरणमा विदेशी कूटनीतिज्ञसँग प्रत्यक्ष भेटघाट नगर्ने नीति अपनाएका थिए। अघिल्ला सरकारहरूले विदेशी राजदूत तथा कूटनीतिक अधिकारीलाई सिंहदरबार र बालुवाटारसम्म सहज ... थप हेर्नुहोस्

सरकारले माग बेवास्ता गरेपछि धनगढीमा डा. गोविन्द केसीको सत्याग्रह सुरु

२०८३ श्रावण ७

ताजा नेपाल

काठमाडौं । सरकारले विगतका सम्झौता तथा आफूले उठाएका मागप्रति चासो नदिएको भन्दै डा. गोविन्द केसी धनगढीमा अनशन बस्न पुगेका छन्। उनले बिहीबार दिउँसो ३ बजेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। बुधबार धनगढी पुगेका डा. के... थप हेर्नुहोस्