Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

चेक अनादरसम्बन्धी ठगी मुद्दामा सेफ सन्तोष साह पक्राउ

२०८३ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले चेक अनादरसम्बन्धी ठगी कसुरमा साहलाई धनुषाको मिथिला नगरपालिका–स्थित रामानन्द चोकबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार उनलाई... थप हेर्नुहोस्

ट्रेड युनियन खारेजविरुद्धको रिटमा सर्वोच्चको संवैधानिक इजलास फेरि विभाजित

२०८३ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलास दोस्रो पटक पनि विभाजित भएको छ। बहुमतको निर्णयका आधारमा यसअघि जारी भएको अल्पकालीन अन्... थप हेर्नुहोस्

काभ्रे बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, उद्धार कार्य जारी

२०८३ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । काभ्रेपलाञ्चोकमा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाह... थप हेर्नुहोस्

नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य वृद्धि

२०८३ जेष्ठ २९

ताजा नेपाल

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ३०० रुपैयाँले बढेको हो। बिहीबार प्रतितोला २ लाख ८६ ह... थप हेर्नुहोस्

केही घण्टामै ‘ब्याक’ भए इरानविरुद्ध भीषण आक्रमण गर्ने धम्की दिएका ट्रम्प

२०८३ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध भीषण सैन्य आक्रमण गर्ने चेतावनी दिएको केही घण्टामै आफ्नो अडान परिवर्तन गरेका छन्। इरानसँगको कूटनीतिक वार्ता निर्णायक चरणमा पुगेको भन्दै उनले योजनाबद्ध सैन्य का... थप हेर्नुहोस्

‘करमा बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छु’

२०८३ जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी कर निर्धारणमा अनियमितता वा सूचना चुहावट गरेको प्रमाणित गर्न चुनौती दिएका छन्। सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा बोल्दै उनले आफूविरुद्ध... थप हेर्नुहोस्

काउसो प्रवृत्तिले ओली नै हैरान

२०८३ जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । एमाले अध्यक्ष केपी ओली यति बेला हैरान भएका छन् । आफ्नै दम्ब र अहंकारले पार्टी कार्यकर्ताले घण्टीलाई सघाए । दुई पटक दुई तिहाईको शासक बन्दा भ्रष्टाचार र बेथिति, बिचौलिया र कमिशन पथ प्रमुख एजेन्डा बनाएर ऐन कानुन ... थप हेर्नुहोस्

बोल्ने र नबोल्नेको देखियो तमासा

२०८३ जेष्ठ २८

ताजा नेपाल

हामी जान्ने, हामी नै छान्ने भन्दै गर्दा रास्वपाको आन्तरिक स्वरूप प्रदर्शन भएको छ । बालेन्द्र शाहको रास्वपा प्रवेशले ल्याएको तरंगले आज संसदीय मूल्यको समेत ख्याल राखेन । बालेन्द्र रास्वपामा प्रवेश गर्दैनथे भने उनको प्रधानम... थप हेर्नुहोस्

१६ वर्षपछि फेरि विश्वकप उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने

२०८३ जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । सन् २०१० मा अफ्रिकी भूमिमा आयोजित विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिका र मेक्सिकोले १–१ को बराबरी खेलेका थिए। ठीक १६ वर्षपछि यी दुई टोली फेरि विश्वकपकै उद्घाटन खेलमा आमनेसामने हुँदैछन्। उत्तर अमेरिका ... थप हेर्नुहोस्

इरानद्वारा हर्मुज जलडमरूमध्य पूर्ण बन्दको घोषणा, विश्व तेल बजारमा थप दबाब

२०८३ जेष्ठ २८

ताजा नेपाल

तेहरान । इरानले अमेरिकी सैन्य आक्रमणको प्रत्युत्तरस्वरूप रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य (स्ट्रेट अफ हर्मुज) पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। इरानी सैन्य मुख्यालयले जारी गरेको वक्तव्यमा उक... थप हेर्नुहोस्