Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रचण्ड र माधव नेपाल कोइराला निवासमा

२०८३ असार १२

ताजा नेपाल

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार विराटनगरस्थित कोइराला निवास पुगेका छन्। संयोजक प्रचण्ड र सहसंयोजक नेप... थप हेर्नुहोस्

महाधिवेशनमा सबै पक्ष सहभागी गराउने विषयमा जोड

२०८३ असार १२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र पार्टीका नेता डा. शेखर कोइरालाबीच पार्टीको आन्तरिक राजनीति तथा समसामयिक विषयमा छलफल भएको छ। शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा भएको भेटमा पार्टीभित्र देख... थप हेर्नुहोस्

विश्वकप चलिरहँदा नेपाल चाहिँ फिफाको प्रतिबन्धमा

२०८३ असार ११

ताजा नेपाल

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ बमोजिम नेपाललाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । तेस्रो पक्... थप हेर्नुहोस्

सुरक्षाकर्मीले मेरो ब्याग बोकेका होइनन् प्रधानमन्त्री पत्नी सविना

२०८३ असार ११

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेले हालै सार्वजनिक भएको एक तस्बिरका आधारमा निर्मित समाचारको खण्डन गरेकी छन् । चितवनबाट काठमाडौँ फर्कने क्रममा एक सुरक्षाकर्मीले उनको ब्याग बोकेको भन्दै केही मिडिय... थप हेर्नुहोस्

आफैंले खनेको खाडलमा परे ओली

२०८३ असार ११

ताजा नेपाल

काठमाडौं । अराजकहरूको झुण्डले सुशासन दिँदैन । यो संस्कृति कथित दुई तिहाईले शुरु गरेको हो । त्यो बखतको दुई तिहाई राज्यका शक्तिको श्रोत आफू कुम्ल्याएर जनतालाई गरिबी र अभावमा ग्रस्त पार्दै विचौलिया पदमा केन्द्रीत थियो । प्र... थप हेर्नुहोस्

रास्वपा महाधिवेशनबीच बालेन काठमाडौं फर्किए

२०८३ असार १०

ताजा नेपाल

चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन चलिरहेकै बेला प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार बिहान आफ्नो टोलीसहित काठमाडौं फर्किएका छन्। रास्वपाको केन्द्रीय सदस्य पदका ... थप हेर्नुहोस्

प्रधानमन्त्रीकै स्वाभावले निम्तिएला नि  संकट

२०८३ असार १०

ताजा नेपाल

काठमाडौं । पार्टी स्थापनाको चौथो वर्ष प्रवेश गरेकै दिन चितवनमा आयोजित पहिलो महाधिवेशनले नेतृत्व छानेपछि बल्ल रास्वपाले पार्टीको रुप लिँदैछ । जन्मदैका रास्वपाका त्यहाँ थोरै छन् । धेरै पुरानो सत्ताको स्वार्थमा चुर्लुम्म डु... थप हेर्नुहोस्

वामदेवका भक्तको एयरपोर्टमा रजाइँ

२०८३ असार १०

ताजा नेपाल

काठमाडौं । कोही बेलाको पावर कति शक्तिशाली र जब्बर हुन्छ भन्ने कुरा अमर रायमाझी हुन् । शदरसिंह भण्डारीले सुभाष श्रेष्ठलाई एयरपोर्टमा प्रवेश गराए । श्रेष्ठले कुनै बेला जे भन्थे त्यही हुने एयरपोर्टको पार्किङदेखि सफाईको ठेक्... थप हेर्नुहोस्

देखियो अर्थमन्त्रीको विद्वता

२०८३ असार १०

ताजा नेपाल

काठमाडौं । जे गर्छ, व्यापारले गर्छ, त्यो पनि जबेट आउँदा भकुर्छ । करका दर हेरफेरले ७७४ वटा विद्युतीय गाडीले देशको राजश्वमा रु २ अर्ब खोटो बनायो । तर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संसदमा गर्जेकै छन् । आफ्ना सहपाठी उज्वल ... थप हेर्नुहोस्

जनताको सरोकारमा छैन चासो

२०८३ असार ९

ताजा नेपाल

काठमाडौं । जनताले पुरानाले देश खाए नयाँ दूधले नुहाएका होलान् भनेर दिएको मतको अपमान भएको छ । सरकारका कामले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सुशासन देखेको छैन । शुरुमा यातायात, परराष्ट्र, स्थानीय प्रशासनबाट लिने काममा सहु... थप हेर्नुहोस्