Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

रास्वपाले छान्दैछ समानुपातिक सांसद, खुलाउँदैछ बालेनको बाटो

२०८२ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका सांसदको नाम सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक शनिबार बस्दै छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्... थप हेर्नुहोस्

ओलीले बोलाए एमाले सचिवालय बैठक

२०८२ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्न लागेको हो। अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो। बुवाको निधनको शो... थप हेर्नुहोस्

ओलीका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

२०८२ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको केहीबेरमै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदैछ। शुक्रबार बिहान ११ बजेपछि पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने ओलीले सचिवालयले ... थप हेर्नुहोस्

बालेन्द्रले सरकार, रविले पार्टी चलाउने

२०८२ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर आगामी प्रतिनिधि सभामा संसदीय दलको नेता छान्ने भएको । फागुन २१ को निर्वाचनअघि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको ... थप हेर्नुहोस्

बालेन सरकारमा जान ककसले दौरा सुरुवाल तयार पारे ?

२०८२ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा झण्डै दुई तिहाइ सिट जितेर सरकार गठनतर्फ अघि बढेपछि अब सबैभन्दा चासोको विषय बनेको छ— बालेन शाह नेतृत्वको क्याबिनेट कस्तो बन्छ ? पार्टीभित्र र बाहिर दुवैतिर अहिले यही छलफल चलिर... थप हेर्नुहोस्

धनुषा १ मा कसले मार्ला बाजी ?

२०८२ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले धनुषा–१ को मतगणना टुंग्याए पनि त्यहाँको विवाद यथावत छ । निर्वाचन अधिकृतले करिब साढे १० हजार मत पाउने नेकपाका मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिए । तर करिव ३२ हजार मत पाउने... थप हेर्नुहोस्

अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो । एमाले सचिव पद्मा अर्यालले यो जानकारी दिएकी हुन् । केही दिनयता अस्वस... थप हेर्नुहोस्

रास्वपाको विधानले बालेनको बाटो छेक्छ ?

२०८२ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता र भावि प्रधानमन्त्री बनाउने गरी सम्झौता गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यसको कार्यान्वयनका लागि आफ्नो विधान सच्याउनुपर्ने देखिएको छ । रास्वपाको विधानमा उल्लेखित संसदीय ... थप हेर्नुहोस्

जनतालाई दिए ओलीले धन्यवाद

२०८२ फाल्गुन २८

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम आउन नसकेको स्वीकारेका छन् । उनले सामािजक सञ्जालमा सन्देश लेख्दै मतदातालाई धन्यवाद दिएका छन् र भनेका छन्, लोकतन्त्रमा अन्त... थप हेर्नुहोस्

संसदको सत्ता गुमे पनि पार्टी सत्तामा गजधम्म

२०८२ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । आफू बाहेक पार्टीमा अरु नेताले नेतृत्व लिन हुँदैन भन्ने ज्याद्रो पनका भण्डार केपी ओलीले मनमोहनले बनाएको, मदन भण्डारीले संरक्षण गरेको पार्टी आज अस्तित्व रक्षामा थचारिएको छ । नेपालका कम्युनिष्ट नेताहरू माधव नेपाल... थप हेर्नुहोस्