Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रधानमन्त्रीको बढ्दैछ छटपटी

२०८१ पुष १६

ताजा नेपाल

काठमाडौं । १५औं महाधिवशेनको रन्कोमा छटपटाएका काँग्रेसका नेताहरूलाई सरकारको गति मन परेको छैन । प्रधानमन्त्री आफैं पनि असन्तुष्ट भएको मन्त्रीहरूको सुस्तताले कानुनले नचिनेका संयन्त्र बनाउने ध्याउन्नमा छन् । सरकारले गति लिएर... थप हेर्नुहोस्

कार्यकारी राष्ट्रपतिको एजेन्डामा वामदेव

२०८१ पुष १६

ताजा नेपाल

काठमाडौं। वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना रहेको जनाएका छन्। आलोकनगरस्थित नेकपा एसको केन्द्रीय कार्यालयमा पुगेका गौतमले पार्टी प्रवेशका लागि सर्तहरू राखेको जनाएका छन्। नेकपा एसका अध्यक्ष माधवकु... थप हेर्नुहोस्

सशस्त्रका ४ डीआईजीको कार्यकाल थपिँदै

२०८१ पुष १६

ताजा नेपाल

काठमाडौं । तीन वर्षपछि सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्ने बाटो खुला गर्न चारजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को कार्यकाल थप गर्ने तयारी भएको छ। अहिले कार्यकाल थप हुने चार डीआईजीमध्ये एकजना आगामी वैशाखमा अत... थप हेर्नुहोस्

आज गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार

२०८१ पुष १५

ताजा नेपाल

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भ... थप हेर्नुहोस्

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

२०८१ पुष १५

ताजा नेपाल

न्युयोर्क । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। कार्टर फाउन्डेसनले जनाए अनुसार आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उनको निधन भएको हो। आइतबार पारिवारिक सदस्यको जमघट भएको समयम... थप हेर्नुहोस्

नागार्जुनका नगर प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

२०८१ पुष १५

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता गरेको छ। आयोगले आइतबार बस्नेत, उनकी श्रीमती उर्मिला र पद्... थप हेर्नुहोस्

पाँच अर्बको लगानीमा आईएमई ग्रुपले कर्णाली चिसापानीमा केबलकार निर्माण गर्ने

२०८१ पुष १४

ताजा नेपाल

काठमाडौं । आईएमई ग्रुपले कर्णाली चिसापानीमा केबलकार निर्माण गर्ने भएको छ । शनिबार परराष्ट्रमन्त्री डा। आरजु राणाले जालपादेवी केबलकारको शिलान्यास गरेकी छिन् । परराष्ट्र मन्त्री डा। राणाले आईएमई ग्रुपको केवलकार तथा होटल नि... थप हेर्नुहोस्

दक्षिण कोरियामा १८१ जना सवार विमान विस्फोट

२०८१ पुष १४

ताजा नेपाल

एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटना भएको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार अवतरणका क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोकिएको अनुमान गरिएको छ।... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

२०८१ पुष १४

ताजा नेपाल

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंक पौष १८ गते बिहीबारदेखि आफ्नो ... थप हेर्नुहोस्

प्रसाईंलाई फेरि थुन्ने सरकारको तयारी

२०८१ पुष १३

ताजा नेपाल

काठमाडौं । विरोधी आवाजलाई बन्द गराउने अभियानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र प्रश्न उठाउनेहरुलाई दह्रै झापड लडाइसकेका छन् । यही बेला सडकमा सरकारको उछित्तो काट्ने दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेश खारेज... थप हेर्नुहोस्