Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कोरोनाबाट भारतमा १३ सय २२ ले ज्यान गुमाए

२०७७ बैशाख २१

ताजा नेपाल

एजेन्सी । भारतमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ हजार ३ सय २२ पुगेको छ । शनिबार मात्रै ९४ जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतमा एकै दिनमा मृत्यु हुनेहरुको यो संख्या हालसम्मकै धेरै भएको भारतीय मिडियाहरुले लेखेका छन् ... थप हेर्नुहोस्

आगलागी पीडितलाई राहतको व्यवस्था गर्न काँग्रेसको माग

२०७७ बैशाख २१

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । ताप्लेजुङको सदरमुकाम... थप हेर्नुहोस्

यसरी मिलाइयो नेकपाको र्याङठ्याङ

२०७७ बैशाख २१

ताजा नेपाल

काठमाडौं । नेकपाभित्रको सत्ता उन्माद अन्ततः समाधान भएको छ । सिंगो विश्व कोरोनाविरुद्ध लागेको बेला सत्तारुद दल नेकपाले विवादलाई मैदानमा ल्याएर निकै रमिता देखाइरहेको थियो । शनिवार बसेको नेकपाको सचिवालय बैठकले पार्टीको आन्त... थप हेर्नुहोस्

जुवा खालमा प्रहरीको हमला

२०७७ बैशाख २१

ताजा नेपाल

कास्की । पोखरा महानगरपालिका(१० उत्तम मार्ग डेरा गरी बस्ने ३९ वर्षीय मन बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेका ११ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट नगद ८० हजार ५० रुपैयाँ र ४ बुक तास वरामद भए... थप हेर्नुहोस्

मलेसियाका नेपाली समस्यामा

२०७७ बैशाख २१

ताजा नेपाल

क्वालालम्पुर । विश्वमा कोरोना भाइरस कोभिड १९ को महामारीका चलिरहेका बेला मलेसियामा रहेका नेपाली भने समस्यामा परेका छन् । कोरोना नियन्त्रण गर्न मलेसियन सरकारले जारी गरेको ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ले नेपाली समस्यामा परेका ह... थप हेर्नुहोस्

फेसबुकबाटै मिल्छ एनएमबि बैंकमा खाता खोल्न

२०७७ बैशाख २०

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले स्मार्ट बैंकिङ्ग तर्फ फड्को मार्दै अब घरमै बसी फेसबुकको म्यासेन्जरबाटै खाता÷मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ । वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च... थप हेर्नुहोस्

कोरोना महामारीबीच ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार माथि

२०७७ बैशाख २०

ताजा नेपाल

एजेन्सी । विश्वका महाशक्ति राष्ट्रहरु अमेरिका र चीन कोरोनाका विषयमा एकापसमा दोसारोपणमा रहेका बेला कोरोनाले भने विश्वभर झण्डै २ लाख ४० हजार मानिसको ज्यान लगिसकेको छ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख... थप हेर्नुहोस्

ब्राउनसुगर सहित समातिए चार युवा

२०७७ बैशाख २०

ताजा नेपाल

बर्दिया । गुलरिया नगरपालिका-६ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ४६ ग्राम ४ सय ३० मिलिग्राम सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली टिकापुर नगरपालिका-१ घर भएका २८ वर्षीय राजन रावल, कैला... थप हेर्नुहोस्

घोरल मारेको अभियोगमा ६ जना पक्राउ

२०७७ बैशाख २०

ताजा नेपाल

अछाम । बान्निगढी जयगढ गाउँपालिका-६ पानिखाल भन्ने स्थानबाट जंगली जनावर घोरल मारेको अभियोगमा ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बान्निगढी जयगढ गाउँपालिका-६ बस्ने ३० वर्षीय भिम बहादुर साउद,... थप हेर्नुहोस्

जबरजस्ती करणी अभियोगमा दुई युवा पक्राउ

२०७७ बैशाख २०

ताजा नेपाल

सुनसरी । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका(११ सिमरवना चोक बस्ने १९ वर्षीय त्रिलोचन चौधरी समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिकास्थित एकान्त बगैँचा... थप हेर्नुहोस्