Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

२०७७ असार ९

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल... थप हेर्नुहोस्

सरकारकै कारण कोरोना फैलिने डर

२०७७ असार ९

ताजा नेपाल

काठमाडौं । राजधानीलाई कोरोना महामारी फैलाउन राज्यनै लागेको छ । यो बेला सरकारको नियम पालना नगर्ने र आफूखुशी गाडी लिएर हिँड्नेहरुलाई समेत ट्राफि प्रहरीले सताउन थालेको छ । तर ट्राफिक प्रमुख भीम ढकाल भन्छन्, आफ्नो स्वास्थ्यल... थप हेर्नुहोस्

दुई सैनिक मारिएको चीनले स्वीकार्यो

२०७७ असार ९

ताजा नेपाल

एजेन्सी । रद्दाखमा दुई छिमेकी मुलुक चीन र भारतबीच भएको भिडन्तमा २० भारतीय सैनिक मारिएको भए पनि चीनतर्फ कति क्षति भयो भन्ने यकिन तथ्यांक सार्वजनिक भएको थिएन । भारतीय मिडियाहरुले ४० जना चिनियाँ सेना मारिएको दाबी गरिरहेका ब... थप हेर्नुहोस्

सीमानामा सशस्त्रले बढायो गस्ती

२०७७ असार ९

ताजा नेपाल

दार्चुला। सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले आफ्नो गस्तीलाई बढाएको छ । आवश्यक दरबन्दी नपाए पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरिरहेको छ । व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प... थप हेर्नुहोस्

साइप्रसले रोक्यो नेपालको उडान

२०७७ असार ९

ताजा नेपाल

लण्डन । नेपालको राष्टिय ध्वजावाहक विमान कम्पनी नेपाल वायुसेवा निगमसहित नेपाली विमानहरुलाई युरोपको आकाशमा लागेको प्रतिबन्धको बेवास्ता गर्दै जवर्जस्ती उडान गर्न खोज्दा अन्तत उडान स्थगित गर्नुपर्ने अवस्था आइपरेको छ । यसरी स... थप हेर्नुहोस्

डब्लुएचओले दियो फेरि यस्तो चेतावनी

२०७७ असार ९

ताजा नेपाल

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसविरुद्ध लड्न विश्वव्यापी नेतृत्वको अभाव खड्किएको भन्दै चेतावनी दिएको छ । सो संगठनका प्रमुख टेड्रोस अधनोम घेब्रेयसस ले सोमबार एक स्वास्थ्य फोरमको भर्चुअल बैठकलाई सम्ब... थप हेर्नुहोस्

नागरिकताको ७ वर्षे प्रावधानविरुद्ध मधेशमा आक्रोश

२०७७ असार ९

ताजा नेपाल

जनकपुरधाम । नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने विषय राखेको विरोधमा सोमबार साँझ जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेपाल कम्युनिष्ट पा... थप हेर्नुहोस्

लकडाउन अवधिकाे शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देशन

२०७७ असार ९

ताजा नेपाल

काठमाडौं । शिक्षालाई व्यापार बनाउँदै लुट मच्चाउँदै आएका निजी विद्यालयहरुको फेरि एक पटक अभिभावक लुट्ने योजनामा शिक्षा मन्त्तालय तँगारो बनेको छ । निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन ... थप हेर्नुहोस्

थप ५३५ जनामा कोरोना संक्रमण

२०७७ असार ८

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर बढिरहेको बेला सोमबार नेपालमा ७४ महिला र ४ सय ६१ पुरुष गरी ५ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक नेपालका ७६ जिल्लामा अहिलेसम्म ९ ... थप हेर्नुहोस्

क्वारेन्टाइनमा युवकद्वारा आत्महत्या

२०७७ असार ८

ताजा नेपाल

बझाङ । कोरोना संक्रमणले भन्दा बढी कोरोना आतंकका कारण जीवन त्याग्ने बढी देखिएका छन् । बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा एक युवकले आत्महत्या गरेका छन् । गएराति सोही व... थप हेर्नुहोस्