Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

आइएमई फाउन्डेसनले टेकुमा अक्सिजन प्लान्ट बनाउने, ३ करोड बराबरको स्वास्थ्य उपकरण सहयोग

२०७८ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं। आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण सरकारलाई दिएको छ। आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध... थप हेर्नुहोस्

एनआईसी एशियाको ग्राहकलाई ब्याजमा छुट

२०७८ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका ग्राहकहरुले ब्याजमा छुट छुट पाउने भएका छन् । कोरोना भाइरसको महामारीका कारण भएको बन्दाबन्दीको अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्... थप हेर्नुहोस्

सेयरबजार ४५ अकंले घट्यो

२०७८ जेष्ठ १७

ताजा नेपाल

काठमाण्डौ । आज नेप्से सूचक ४५.२५ अंकले घटेर २७८२.६८ विन्दुमा आइपुगेको छ । २१८ कम्पनीको ३ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज १३ अर्ब ९० करोड ९१ लख बराबरको सेयर कारोबार भएको हो । खरिदबिक्री रकममा राधी हाइड्रोपाव... थप हेर्नुहोस्

नेपाल टेलिकम र आयल निगमको लाभांश बढी किन ?

२०७८ जेष्ठ १७

ताजा नेपाल

काठमाण्डौ । सरकारले लगानी गरेका सार्वजनिक संस्थान अधिकांशले सरकारलाई लाभांश दिन सकेको छैन । सरकारले नै सार्वजनिक गरेको संस्थानको वार्षिक स्थिति समीक्षाले अधिकांश सार्वजनिक संस्थामा सरकारको लगानी बालुवामा पानी हालेसरह देख... थप हेर्नुहोस्

बजेट राम्राे भए विराेध किन ?

२०७८ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकारले हिजो घोषणा गरेको बजेटको यसरी बचाउ गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् : बजेट सम्बन्धि केही विद्वत् वर्गको प्रतिकृया रोचक लाग... थप हेर्नुहोस्

बजेट सन्तुलितः महासंघ

२०७८ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आवको बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले आज प्रस्तुत ... थप हेर्नुहोस्

आजको बिनिमयदर, डलरको मूल्य बढ्यो कि घट्यो ?

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाण्डौ । बिहीबार जेठ १३ एक अमेरिकी डलरको खरिददर ११६।१४ रुपैयाँ र बिक्रिदर ११६.७४ रुपैयाँ कायम भएको छ । यस्तै एक युरोको खरिददर १४२।१० रुपैयाँ र बिक्रिदर १४२.८४ रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०.६६ रुपैय... थप हेर्नुहोस्

बैंकहरुले घटाए निष्कृय कर्जा, कुन बैंकको कति ?

२०७८ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले निष्कृय कर्जा घटाएका छन् । गतवर्ष भएको लकडाउनपछि बैंकहरूको निष्कृय कर्जा धेरै बढ्न सक्ने अनुमान गरिएको थियो । तर अनुमान विपरीत बैंकहरुले निष्कृय कर्जामा सुधार गरेका छन् । लामो समय ... थप हेर्नुहोस्

आजको बिनिमयदर, डलरको मूल्य बढ्यो कि घट्यो ?

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाण्डौ । बुधबार जेठ १२ एक अमेरिकी डलरको खरिददर ११६.१४ रुपैयाँ र बिक्रीदर ११६.७४ रुपैयाँ कायम भएको छ । यस्तै एक युरोको खरिददर १४२.३१ रुपैयाँ र बिक्रीदर १४३.०५ रुपैयाँ रहेको छ । यस्तै जापानी १० यनको खरिददर १०.६७ रुपैयाँ... थप हेर्नुहोस्

ग्राहकसँग पेनाल्टी नलिन राष्ट्र बैंकको आग्रह

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीलाई राहत हुने भएको छ । महामारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई कुनै पनि प्रकारको थप शुल्क, जरिवाना लिन नपाउने भ... थप हेर्नुहोस्