Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

एनआइसी एशियाका ऋणीले ब्याज छुट पाउने

२०७७ बैशाख २३

ताजा नेपाल

काठमाडौं । एनआइसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटको अलावा १० प्रतिशत छुटको योजना अघि सारेको छ । वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा... थप हेर्नुहोस्

मेगाका ग्राहकहरुलाई घरैमा सामान

२०७७ बैशाख २३

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान खरिदमा विशेष छुट प्राप्त गर्ने भएका छन् । लकडाउनको विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई सहज र सुरक्षित रु... थप हेर्नुहोस्

सानिमाले शुरु गर्यो शपिङ्गबार योजना

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । सानिमा बैंक लिमिटेड र दराज बीच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ । सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबारका दिन डेविट वा क्रेडिट कार्डमार्पmत शपिङ्ग गर्दा १०५ वा अधिक... थप हेर्नुहोस्

नेपाल लाइफ २०औं वर्षमा

२०७७ बैशाख २२

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आप्mनो स्थापनाको १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि।स। २०५८ साल वैशाख २१ गते स्थापना भई बिमित सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ... थप हेर्नुहोस्

फेसबुकबाटै मिल्छ एनएमबि बैंकमा खाता खोल्न

२०७७ बैशाख २०

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले स्मार्ट बैंकिङ्ग तर्फ फड्को मार्दै अब घरमै बसी फेसबुकको म्यासेन्जरबाटै खाता÷मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ । वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च... थप हेर्नुहोस्

मेगा बैंकका ग्राहकले पाउनेछन् २४ घण्टा भित्रै घरमा सामान

२०७७ बैशाख २०

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको समयमा पनि अर्डर गरेको २४ घण्टाभित्रै घरायसी सामान घरमै प्राप्त गर्ने भएका छन् । मेगा बैंक नेपाल लिमिटेड र होम सप्लाइजबीच मेगा बैंकका ग्राहकहरुलाई अर्डर गरेको २४ घ... थप हेर्नुहोस्

नेशनल लाइफले लकडाउनमै गर्यो १ करोड ८४ लाखको बिमा भुक्तानी

२०७७ बैशाख १९

ताजा नेपाल

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लकडाउनको अवधिमा पनि बिमितहरुलाई डिजिटल माध्यमवाट विविध बिमासेवा उपलब्ध गराउँदै आएको छ । सोहीअनुसार यस अवधिमा कम्पनीले पूर्णावधि दावी (मेच्युरिटी क्लेम) वापत रु. एक करोड ८४ लाख ... थप हेर्नुहोस्

दुई अस्पतालमा सनराइज बैंंकद्वारा पीपीई हस्तान्तरण

२०७७ बैशाख १६

ताजा नेपाल

  काठमाडौं । सनराइज बैंकले यसै अन्तर्गत बैंकले पर्वत अस्पताल र धौलागिरी अस्पतालमा व्यक्तिगत सुरक्षात्मक उपकरण २५ थान हस्तान्तरण गरेको छ । उक्त सामाग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा शैलेन्द्र बिक र पर... थप हेर्नुहोस्

प्राइम लाइफ इन्स्योरेन्सका सबै कर्मचारीको कोभिड बिमा

२०७७ बैशाख १६

ताजा नेपाल

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सबै कर्मचारीको कोभिड बिमा गरेको छ । हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उदेश्यले प्राइम लाइफ इन्स्योरेन्सले कम... थप हेर्नुहोस्

१०० घरधुरीलाई हिमालयन बैंकको राहत

२०७७ बैशाख १४

ताजा नेपाल

बाँके । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी गाँउपालिकाका गरिब जनता तथा मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ । विश्वभरि फैलिएको कोरोना भाइरस ९कोभिड—१९०को महाम... थप हेर्नुहोस्