Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

प्राइम बैंकले दियो कोरोना कोषमा पौने दुई करोड

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । प्राइम कमर्सियल बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयक... थप हेर्नुहोस्

नेपाल एसबिआई बैंकले दियो कोरोना नियन्त्रण कोषमा एक करोड

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । नेपाल एसबिआई बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बैंक संचालक समितिका निर्णयनुसार प्रदेश नं। दुईको मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेश... थप हेर्नुहोस्

सिटिजन्स बैंक १४औं वर्षमा प्रवेश

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल चैत ७ गतेबाट १३ वर्ष पुरा गरी १४ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०६४ साल वैशाख ७ गतेदेखि सञ्चालनमा आएको यस बैंकले स्थापना कालदेखि नै आफ्ना ग्राहकहरुलाई विभिन्न सेवाहरु प्रदान गर्दै आएक... थप हेर्नुहोस्

सिटिजन्स बैंकका दुई बचत खाता

२०७६ चैत्र २

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ २ नयाँ खाताको शुभारम्भ गरेको छ । रु ५... थप हेर्नुहोस्

एनआईसी एशिया बैंकमा जति धेरै स्क्यान र पे, त्यति धेरै पैसा

२०७६ चैत्र २

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा रहेको क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहकहरू तथा मर्चेन्टहरूलाई ‘जति धेरै स्क्यान र पे, त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको छ । यो योजना ... थप हेर्नुहोस्

रेमिट्यान्समा अग्रसर हुँदै सनराइज

२०७६ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । सनराइज बैंक रेमिट्यान्स सेवामा अग्रसर हुँदै गएको छ । उक्त सेवाको लागि बैंकले जीएमई रेमिट्यान्ससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमई रेमिट्यान्सका प... थप हेर्नुहोस्

प्राइम र कैलाश विकास बैंकबीच एकीकृत कारोबार शुरु

२०७६ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ती९एक्विजिशन० गरी एकिकृत कारोबार शुरु गरेको छ । प्राप्ती पश्चात प्राइम कमर्शियल बैंक लिमिटेडको नामबाट फागुन २९ गतेबाट एकिकृत कारोबार शुरु भएको हो । प्राप्ति पश्... थप हेर्नुहोस्

सिटिजन्स बैंकद्वारा भोजपुरको विद्यालयलाई सहयोग

२०७६ फाल्गुन २३

ताजा नेपाल

भोजपुर । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाको श्री विद्योदय माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत भौतिक सामग्रीहरु सहयोग प्रद... थप हेर्नुहोस्

सामसुङको मोबाइल मासिक किस्तामा

२०७६ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आइएमएस नेपाल बीच सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको मोबाइल सेट सहज रुपमा मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार सानि... थप हेर्नुहोस्

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

२०७६ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी खोटाङ याम्खा घर भई काठमाडौं महानगरपालिका(३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई बिहीबार चन्द्रागिरि नगरपालिका(२ बाँडभन्ज्याङबाट प्रहरीले पक्राउ गरेको छ । ९ लाख रुपैयाँ च... थप हेर्नुहोस्