Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

दमौलीमा मध्यराति भीषण आगलागी

२०८१ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । तनहुँको सदरमुकाम दमौलीस्थित मुख्य चोकका सटरमा गएराति भीषण आगलागी भएको छ। व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गएराति १२ः४५ बजे आगलागी सुरु भएको थियो। आगलागीका कारण यहाँका करिब २० वटा सटर पू... थप हेर्नुहोस्

छानविन समिति नबने संसद अघि नबढ्ने

२०८१ जेष्ठ ७

ताजा नेपाल

काठमाडौँ । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति नबने आज प्रधानमन्त्रीले विश्वासको मत लिने संसदको कार्यसूचि अघि बढ्न नदिने भएको छ । काँग्रेस महामन्त्री गगन थापाले आइतबार पत्रकार सम्मेलनमार्फत सरकारलाई दलहरुब... थप हेर्नुहोस्

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिनुहुँदै

२०८१ जेष्ठ ७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिनुहुनेभएको छ । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले... थप हेर्नुहोस्

कांग्रेस संसदीय दलको बैठक बस्दै

२०८१ जेष्ठ ७

ताजा नेपाल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्न लागेको जानकारी दिनुभ... थप हेर्नुहोस्

विद्रोहीको बाटो छेक्ने उपेन्द्रको योजना

२०८१ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा अर्को रिट निवेदन दिएका छन्। आफ्नो पार्टीबाट फुटेर जनता समाजवादीमा मिसिएका सात जना सांसदविरूद्ध उनले सर्वोच्च अदालतमा आइतबार रिट दिएका ... थप हेर्नुहोस्

लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या

२०८१ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत् जवान घिमिरेको हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले सात जना... थप हेर्नुहोस्

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल

२०८१ जेष्ठ ६

ताजा नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गरेका हुन् । आइतबार... थप हेर्नुहोस्

गौशालामा काठमाडौं महानगरले चलायो डोजर

२०८१ जेष्ठ ६

ताजा नेपाल

६ जेठ, काठमाडौं । गौशाला चोक८ मा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित ... थप हेर्नुहोस्

गृहमन्त्रीले संसदमा जवाफ दिने र सुन्ने विपक्षी दलहरुको निर्णय

२०८१ जेष्ठ ६

ताजा नेपाल

६ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेक... थप हेर्नुहोस्

दलका मुख्य सचेतकसँग छलफल गर्दै सभामुख

२०८१ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबारे छलफल गर्न सभामुखले बिहान साढे १० नयाँबानेश्वरस्थित संसद भवनमा दलका प... थप हेर्नुहोस्